ब्यापारीको हितमा सदैव लागि पर्नेछु :तुलसीराम तिम्सिना

दमक भदौ २३ । झापाको दमकमा हालै सम्पन्न दमक उद्योग वाणिज्य संघको निर्वाचनमा खुल्ला सदस्यका उम्मेद्वार तुलसी राम तिम्सिना भारी मतका साथ बिजयी बएका छन् ।

तिम्सनाले कुल मत २३६० मा ११८७ मत प्राप्त गरेका थिए जित पछी इ सरोकार संग संक्षिप्त प्रतिकृया दिदै तिम्सिनाले ब्यवसायीले दिएको यो अवसरलाइ सधै व्यवसायीकै हितमा खर्चने बताए । वि.स २०४३ सालमा जन्मिएका तिम्सिनाले प्रारम्भिक शिक्षा दमकको सिदार्थ अगे्रजी विध्यालय बाट सु? गरेका तिम्सिनाले एस. एल. सी. दमककै ग्लोबल एजुकेशन एकेडेमी बाट उत्तिण गरे । पछी उच्च शिक्षाको लागी दमक बहुमुखी क्याम्पसमा अध्ययन गरका हुन् ।

दमक उद्योग वाणिज्य संघको निर्वाचनमा बिजयी भए पछी व्यापारी संग भेट गर्दै निर्वाचित सदस्य हरू

सानै उमेर देखी ब्यवसायमा लागेका तिम्सिनाले ब्यवसाय सगै बिभिन्न संस्थाको नेतृत्व गरी सकेका छन् । एक छोरा एक छोरीका पिता तिम्सिना कस्मिक पार्टी प्यालेस सथै नुतन एग्रो इडस्ट्रिजका लखनपुका संचालक हुन् । लायन्स क्लब अफ इस्र्टन लायनको अध्यक्ष समेत रहेका तिम्सिना हाम्रो बाल आश्रम, रोटरी क्लब अफ दमकको सदस्य साथै विभिन्न संघ सस्थामा रहेर नेतृत्व बहन गर्दै आएका सफल युवा ब्यबसायी तुलसीराम तिम्सिना दमक उद्योग वाणिज्य संघको निर्वाचनमा लोकतान्त्रिक प्यानल गोकुल श्रेष्ठको नेतृत्व अन्तर्गत सदस्यमा उम्मेद्बार बनेका थिए ।

युबा ब्यबसायी तिम्सिनालाइ युवाहरूको प्रतिनिधित्व गर्ने एक अब्बल ब्याक्तिका ?पमा परीचित छन् । सकारात्मक बिचारका धनी तिम्सिनाले सामाजिक कार्यह?मा साथ र सहयोग पुर्याउदै आएका छन्

Comments

comments

Read More

Leave a Comment