दमकमा क्यालीबर जुत्ताकाे अत्याधुनिक शोरुम सञ्चालनमा

झापा ७ असाेज । झापाकाे दमकमा क्यालीबर जुत्ताकाे अत्याधुनिक शोरुम सञ्चालनमा आएको छ ।

दमक निवासी युवा व्यवसायी प्रेम गिरीले नेपाली चर्चित उत्पादन क्यालीबर जुत्तकाे शोरुम मंगलबार बाट अाधीकारीक रूपमा सञ्चालनमा ल्याएका हुन् । दमकमा लामाे समयदेखी ब्यवसाय गर्दै अाएका गिरीले दमकका बिभिन्न स्थानमा सिक्टी नाइन ब्रान्डेड वेर (69 BRANDED WEAR) संचालन गरी रहेका छन् । क्यालीबर जुत्ताकाे उक्त साेरूम दमककाे मिसाल बजार भित्र रहेकाे सिक्टी नाइन ब्रान्डेड वेर (69 BRANDED WEAR) संगै रहेकाे छ ।

स्वदेशी वस्तुलाइ प्राेत्साहन गर्दै नेपाला बनेकाे क्यालीबर जुत्ता स्टालिस्, लाउनमा सजिलाे अारामदायी भएकाले पार्टी, क्याजुअल र स्पाेट्सका जुता पाइने स्टाेरका संचालक गिरीले जानकारी दिए ।

विजया दशमी दिपावली तथा छैठ पर्वकाे अवरमा बिषेश छुट काे ब्यवस्था सहित सञ्चालनमा ल्याइएको उक्त शोरुमले सबै वर्ग र क्षेत्रका नागरिकहरुलाई सेवा प्रदान गर्ने बताइएको छ ।

Comments

comments

Read More