अन्जु पन्तको “बाटो मोड्यौ तिमिले” सार्वजनिक (भिडियो सहित)

गायिका अन्जु पन्तको स्वरमा सजिएको गीत बाटो मोड्यौ तिमिले सार्वजनिक भएको छ । राम प्रसाद ढकालको शब्द रहेको गीतमा रामहरी न्यौपानेको संगीत रहेको छ ।
न्यौपानेले निर्देशन गरेको म्युजिक भिडियोमा छायाँकन सन्तोष कार्किको रहेको छ भने मुरली धिमाल, पेसला र सजनाको अभिनय रहेको छ । डि.ए.आर मुभिजको अफिसियल युटुव च्यानलबाट भिडियो सार्वजनिक भएको छ ।
भिडियो हेर्नुहोस । 

Comments

comments

Read More