नेपाली मौलिक संस्कृति झल्काउने खाडो भिडियो बजारमा

डि ए आर मुभिज एण्ड फिल्म्स प्रा.लि ले  नेपाली संस्कृति झल्काउने खाडो को भिडियो बजारमा लेराएको छ । नेपाली संस्कृति अनुसार विशेषत क्षेत्रीय विहावारीमा परम्परागत रुपमा खाडो जगाउने गरिन्थ्यो जहाँ सम्पुर्ण राजा, हिन्दुत्व झल्काउने सम्पुर्ण देवी देउता साक्षी राखी खाडो जगाइन्छ तर अचेल यो संस्कृति लोप हुदै गएको ले चर्चित सर्जक शिवनारायण जोशी ले संस्कृति उत्थान को लागि सहयोग पुर्याउने उद्देश्य लिई डि. ए.आर. मुभिज एंड फिल्म्स संग सह कार्य गरि बिदुर आपगाई र माधब थापा को संयुक्त पहल मा यो भिडियो निर्माण गरिएको जानकारी दिएका छन् । नेपाली कला सँस्कृति विकृति तर्फ लम्कदै गर्दा यस्ता सास्कृतिक पहिचान बोक्ने सामाग्री बजारमा विरलै आउँछन् ।
भिडियो को लिंक तल छ  ।

Comments

comments

Read More