बेसाहरा चौपायाको साहरा बन्दै : चाहाना नेपाल

पोखरा ७ श्रावण २०७७: बेसाहरा छाडा चौपायाको साहारा बन्ने काम चाहाना नेपालले गरेको छ । भर्खरै युवा, विद्यार्थीहरुको समूह मिलेर सुरु गरेको सो समूहले हप्तामा दुइपटक छाडा चौपायालाई खाना खुवाउने काम गरेको छ ।

आवाज बिहिनहरुको आवाज उठाउने र गास नभएका हरुका लागि केहि गासको व्यवस्था गर्ने उद्देश्यले २०२०.०७.०७ मा स्थापित चाहाना नेपालले पछिल्लो समय धेरै छाडा चौपाया लगायत कुकुर लाइ खाना खुवाउने काम गरिरहेको छ । हाललाई समुहको सदस्यहरुबाट हप्तामा रु १०० को दरले उठाएर यो अभियान चलाइरहेको चाहाना नेपालकोको सदस्य विनिता तामाङ्गले बताए ।

पछिल्लो समय राजनीतिले वितृष्णा युवा पिडिको लागि समाज परिवर्तनको अरु पनि बाटोहरु धेरै छन् भन्ने यो सबैको लागि एउटा प्रेरणादायी काम हो त्यसैले “हामी जहा छौ त्यहिबाट केहि गरौ” हामीले जति सकिन्छ त्यति नै सहयोग गरौ” ।

सहयोगको एवं सदस्य बन्नको लागि: आशा थापा मगर ९८०४१२५३४५

Comments

comments

Read More