मंगलबार उपत्यकामा ६२ सहित थप २५९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या २१ हजार नाघ्यो

२० साउन, काठमाडौं । मंगलबार काठमाडौं उपत्यकामा ६२ सहित थप २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा हालसम्मको कुल संक्रमित संख्या २१ हजार ९ जना पुगेको छ । उनिहरु मध्ये ५६ जनाले ज्यान गुमाएका छन् ।

Comments

comments

Read More