विद्यार्थी घेदुङ्गले गरे उपचारत बालकलाइ आर्थिक सहयोग

काठमान्डौ, २३ भद्र २०७७: नेपाल तामाङ बिद्यार्थी घेदुङ संघिय कार्यसमितिले नेपाल नेशनल हस्पिटलको आसियुमा उपचारत बालकलाइ आर्थिक सहयोग गरेको छ । काभ्रे महाभारत गाउपालिका वाड न ३ बस्ने ज्ञान बहादुर तामाङ्गका १२ वर्षीय छोरा कान्छालाल तामाङ्गलाइ रु:-१२,५०० (बाह्रा हजार पाच सय रुपियां) अस्पताल मै उपस्थित भएर सहयोग गरेको विद्यार्थी घेदुङ्गका संघिय अध्यक्ष दिनेश तामाङ्ग ले जानकारी दिनु भयो ।

“आर्थिक अभावको कारण अप्रेसन गर्न नसकेको खबर थाहा पाएपछि हामीले समिति र सल्लाकारहरुसग उठाएर सहयोग गरेका हौ” अध्यक्ष तामाङ्गले बताउनु भयो ।

सहयोगी मनहरुले सहयोग गर्न बुवा ज्ञानबहादुर योञ्जन र दाई अमृत योञ्जन लाई 9841502897 फोन गरेर सम्पर्क गर्न सक्नुहुने छ । साथै दिनेश लो तामाङ्गलाइ ९८५१०९९४०० मा सम्पर्क गर्न सकिनेछ ।

Comments

comments

Read More