फुलमानले गरे स्वास्थ्य युनिटको लागि जग्गा दान

पोखरे चम्पादेवी: १ कार्तिक २०७७: चम्पादेवी ५ मा आधारभुत स्वस्थ्य इकाई निर्माण गर्नका लागि फुलमान तामाङले ९ आना जग्गा दान गरेका छन । तामाङले वडा नं. ५ को खलाडाँडामा जग्गा उपलब्ध गराएका हुन । जग्गा प्राप्त भए सँगै स्वस्थ्य इकाईको भवन निर्माण शुरु हुने निश्चित भएको छ ।

जग्गा प्राप्त भएपश्चत तत्काल रोकिएको भवन निर्माण शुचारु हुने आधारभुत स्वस्थ्य इकाई व्यवस्थापन समितिका अध्यक्ष श्याम तामाङले बताएका छन । 

Comments

comments

Read More