दमककी शिक्षिका दुर्गा काफ्लेको ‘मनको बिचलन’

Esarokar समाचार

 २२ माघ , दमक । झापाको दमकमा सामाजिक कार्यमा क्रियाशिल रहेकी शिक्षिक दुर्गा काफ्ले आफ्नो पहिलो साहित्यिक कृतीकोरुपमा ‘मनको बिचलन’ ल्याउने भएकीछन् । उनको यो उपन्यास आउदो फागुण ५ गते काठमण्डौमा बिमोचन हुने भएको छ ।आफ्नो शिक्षिका पेशाबाट आएको तलव सार्वजनिक काममा तथा सेवामा लगाउदै आएकी काफ्ले साहित्यिक गतिबिधिमा पनिसक्रिय हुदै आएकी थिइन् । उनले अन्य कृतिहरु समेत तयार रहेको तिनिहरुलाइ समेत बिस्तारै ल्याउने जनाएकीछन् ।

Comments

comments

Read More

Leave a Comment