बन्दुकमा नालमा टिकेको क्रान्ति कलममा परिवर्तन गरौं

 म पनि कलममा क्रान्ति गर्छु बन्दुक चलाउनेहरु सग हैन अन्य र अत्याचार गर्ने संग हत्या हिम्शामा बन्दुक अगाडि बढायको हैन निस्वार्थ भावनाले कलम चलाउछु क्रान्तिमा बन्दुक चलाउने लाई रचनाले नै प्रभाव पार्नु छ कलमको भरमा शान्तिको आह्वान गर्नुछ हरेक मान्छेको मोड बदल्नुछ यहाँ नयाँ नयाँ रचनाको सिर्जना गर्नुछ यहाँ अन्याय र अत्याचारको विरुद्धमा लडनु छ् गरिब र निमुखा जनता लाई अधिकार दिलाउनु छ कलम चलाउनु छ

यहाँ नयाँ सोच नया बिचार बाट अगाडि बढ्नु छ बन्दुक चलाउने र कअलम चलाउने क्रान्तिमा नितान्त फरक छ यसैले तिमीहरू बन्दुक चलाउछौ म कलम चलाउछु काभ्रेको काठमाडौं जनगणतान्त्रीक सम्पर्क मन्चको पुर्ब सचीव नारायण चौलागाइ

Comments

comments

Read More

Leave a Comment