सञ्चारकर्मी लोप्चनको शब्दमा “चुम्मा देउ”शब्दले हङ्गामा मच्चाउदै (भिडियो सहित)

२१ वैशाख । सञ्चारकर्मी विवेक लोप्चनको शब्दमा चुम्मा देउ बोलको गीत बजारमा आएको छ ।

गायक झलक बिबसको आवाजमा रहेको डान्सिङ गीत अहिले चल्दै आइरहेको ट्रेन सङ्ग सम्बन्धित रहेको गायकले बताए ।

अध्यन ,सञ्चार क्षेत्रमा सक्रिय लोप्चनले लेखेका गीत चौथो गीत हो। काठमाडौको रेडियो सिटिमा कार्यरत विवेक लोप्चनले अहिलेको जल्दो बल्दो गीतको ट्रेनलाई ल्याएको र मन पराउनुहुन्छ भन्ने आशा राखेको उहाँले बताउनु भयो ।

विवेक लोप्चनको सब्द,सन्तोष प्रगाढको सङ्गित,गायक झलक विबशको स्वर रहेको भिडियोको निर्देशन अहिलेका युवा चर्चित निर्देशक कार्की सरले गरेका हुन भने टेकेन्द्र शाह ले इडिट गरेका हुन ।

Comments

comments

Read More

Leave a Comment