गायक विशाल पाख्रिन र गयिका जमुना गैरेको मेरो मनको कुमामा लोकदोहोरी गीत भिडियो सार्वजनिक ।

नयाँ नयाँ लोकदोहोरी गीतहरुले बजार पिटिरहेको अबस्थामा गायक विशाल पाख्रिन र गयिका जमुना गैरेको आवाजमा रहेको एउटा पृथक लोकदोहोरी मेरो मनको कुनामा गीत सार्वजानिक भएको छ ।

विशाल पाख्रिन र जमुना गैरेको आवाज र शब्दमा रहेको यस लोकदोहोरी गीतको लय / थेगो सिम्रन मोक्तान तामाङको रहेको उक्त म्युजिक भिडियोमा चर्चित कपिल लामाको निर्देशनमा सारिका केसी र रमेश थापाको अभिनय गरिएको छन भने सम्पादक प्रबिन भट्ट र छायांकन करण चैसिरको रहेको छन् ।।

शिरबन्दी डिजिटल म्युजिक प्रालीले रेकर्डिङ तथा बजार ब्यबस्थापन गरेको उक्त भिडियो म्युजिक नेपालको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।

Comments

comments

Read More

Leave a Comment