असाेकका कारणा गायक तथा संगितकार टंक बुढाथाेकी यसरी पुग्ने भए हनुमान ढाेका

काठमाण्डाै । पछील्लो पटक यु टुबमा भाइरल बनेका असोक दर्जिको पहिलो गित ‘मन बिनाकाे धन ठुलाे’ सार्वजनिक भएको २४ घण्टा बित्न नपाउदै पाइरेसीकाे सिकार भएकाे छ । याे  गितकाे  भिडियाे लाइ २५ बढी यु टुब र फेशबुक पेज ले  पाइरेसी गरेका छन् ।

बुढाथोकिले गित सार्वजनिक गर्नु भन्दा अधि पटक पटक भनेका थिए पाइरेसी नगर्न र  सबैले सकेको सहयोग गरी दिन पटक पटक अाग्रह गरेका थिए । यो कुरा बिभिन्न यु टुब च्यानल र फेसबुक पेजहरुले बेवास्ता गरेर उत्त भिडियो लाइ फेसबुक र युृ टुबमा राखेका छन् ।अब यी बसै च्यानलका बिरुद्ध कारबाहीको माग र उचित क्षति पुर्तिका लागी बुढाथोकी काठमाण्डौ अपराध महासाखामा मुद्दा दर्ता गर्ने भएका छन् । उनले  बिहिबार  बिहानै फेसबुकमा  स्टाटस लेख्दै याे  कुराकाे जानकारी  दिएका छन् ।

उनके स्टाटस जस्ताकाे तस्तै

नमस्कार हजुरहरु के भन्नु हुन्छ ? Plz share
अशोक दर्जि घर निर्माण का लागि हामीलाइ सहयोग रकम चहिरहदा यति धेरै सहयोगि हरुपाइ रहदा खुसि लागि रहेको छ | एक्दमै खुशि छु हजुर हरुबाट पाइने कार्बाहि रकमले नै अशोक को घर बनिने पक्का भयो अरु धेरै यस्तै दाता हरु को रेकर्ड हामी सङ्ग रहेका छ्न चाडै भेट हुनेछ हनुमान ढोकामा । धन्यवाद

याे  भिडियाे मात्र अाधिकारीक च्यानलमा अपलाेड भएकाे  भिडियाे हाे ।

Comments

comments

Read More

Leave a Comment