आखिर राज्य विस्तार गर्ने हिटलर खलनायक हुदा पृथ्वीनारायण कसरी नायक भए त??:मोहन तामांङ्

मोहन तामांङ्  पोखरा बैशाख २८।

पहिचान मात्रै जप्ने कि पछिल्लो समय उग्ररुप लिदै गरेको आधुनिक बिल्लासिको मनोविज्ञान लाइ न्यूनीकरण गर्ने तिर पनि लाग्ने पछिल्लो समय विशेषगरी जनजातिहरुमा भौतिक सेवा सुविधाको /आधुनिक विलासी मनोविज्ञानले ठुलै काम गरिरहेको छ । यदि यस्तै स्थिति केहि समयसम्म रहने हो भने भविष्यका सबै युवाहरु विदेश जानुको विकल्प हुदैन किनकि नेपालको जागिरले घर परिवार पाल्न सकिने अवस्था नै हुदैन । हुन त यसलाई सकारात्मक तरिकाले पनि हेर्न मिल्ला उद्योगपति विनोद चौधरी को सफलताको सुत्रलाइ मान्ने हो भने बिल्लासी जिन्दागि जिउने भावनाले पनि सफल नभै नछाड्ने अठोट आउछ यद्यपि हामी सकारात्मकलाइ मात्रै हेरेर बुझेर बस्यौ भने नकारात्मक ले सिध्याउन सक्छ । आखिर सकारात्मक त आफैमा सकारात्मक नै छ हामीले त्यसलाइ त केहि गर्नै पर्दैन तसर्थ नकारात्मक लाइ चै कसरी सकारात्मक बनाउने तिर लैजाने भन्ने विषयमा गहन रुपमा सोच्नु छलफल गर्नु आवश्यक छ।। यसले हाम्रो समाजमा ठुलै असर पर्ने देखिन्छ यसको एउटा ज्वालन्त उदाहरण हो राज्य एकीकरणको प्रंसग फलस्वरूप यो होइन भनेर सोच्ने अवस्था नै आउदैन किनकी उ जन्मने वितिकै उसलाइ त्यो मनोविज्ञान दिमागमा थमाइसकेको हुन्छ

 

तसर्थ अहिले हाम्रो अवस्थामा पनि त्यस्ता त्यस्तै छ कि देखावटी गर्नुपर्ने कोहि भन्दा कमि नहुने प्रवृती । मनोविज्ञानले यस्तरी असर गर्छ कि त्यो १००%गलत भए नि उसको दिमागमा सहि भन्ने छाप बसेपछि कोहि कसैले केहि भन्न गर्न सकिने अवस्था नै हुदैन जस्तो पृथ्वीनारायण कै कुरा गरौ आखिर अरु स_साना देशका राजालाइ मारेर सत्ता आफ्नो हातमा लिएर राज्य विस्तारवादको निति लिएर हजारौं मारे कुदाए । हामिले पढ्दै आएका छौ पाच धार्नि अर्थात साडे बाह्र किलो नाक काटेर राज्य हड्पेको कुरा अन्तिममा राज्य एकीकरणको माला गुठाए र सबैले त्यसैलाइ माने आखिर राज्य विस्तार गर्ने हिटलर खलनायक हुदा पृथ्वीनारायण कसरी नायक भए त??भन्ने प्रश्न पछिल्लो उठेको छ र जायज पनि हो। यो त एउटा मनोविज्ञानको प्रभाव न हो हामी आफैमा हिजो देखी राज्यले पेलेर तल्लो लेभलको आर्थिक अवस्थाबाट गुज्रिएको (अझ भनौ तामाङ )अनि अहिले झन हामिमै आधुनिक मनोविज्ञानको हाबी हुनु भनेको आफैमा गतिलो संकेत होइन। पछिल्लो केहि युवाले नेपालमै जागिर खाएर बस्न त हुन्थ्यो के गर्नु परिवार पाल्नै पुग्दैन पुर्याउ पनि कसरी कहिकतै पार्टी भयो भने घरमा श्रीमतीलाइ सपिङ गर्दा लाखले नपुख्ला कि भन्ने डर हुन्छ श्रीमतीलाइ मात्रै होइन आफैलाइ पनि नपुग्ने अवस्था आइसकेको छ।। अरु त कुरै छोडौ सारी आजको दिनमा ५० हजार भन्दा कमको किन्न मान्दैन अनि विचारा खरिदारको जागिर गर्नेले कसरी परिवार पाल्ने?? अनि विदेश नगै सुखै छैन उसलाइ

 

त्यसकारण अब हामिले यसलाई न्यूनीकरणका लागी केहि उपाय खोज्नु आवश्यक छ ।। यसको असरहरु; अस्तित्वको संकट पहिचानमा आधुनिकरण हुदै जानु जसले गर्दा पछिल्लो पुस्तासम्मा पुग्दा लोप नहोला तर पुरै नया रूपमा हुनसक्छ शिक्षामा असर एसएलसी वा +२ पास गरेर बिदेश जाने होडबाजी चल्छ र उता गएपछि पैसातिर ध्यान जाने भएकोले राम्रो पड्दैन तसर्थ पछि गएर माथिल्लो लेभल पढ्न नजाने चलन नै बन्न सक्छ देशको शासकीय व्यवस्था बुझ्न नसकिने देशको शासकीय व्यवस्था बुझन गार्‍हो हुन्छ र फलस्वरूप शासक वर्गले हामिलाइ शोषण गर्ने क्रम झन बढ्न सक्छ।। बिल्लासी जिवनस्तर living standard चै पक्कै पनि माथी हुन्छ नै तर खोक्रो रुपमा मात्रै त्यसमा हुनुपर्ने कुनै क्वालिट हुदैन। देखावटी मात्रै हुने गरिब गरिबको गरिब रहने यस्तो प्रवृत्ति भयो भने गरिब सधै गरिबको गरिब रहन्छ किनकी उ आफु पनि अरुको छेउमा हैसियत देखाउन खोज्छ जुन उसको अवस्थ नै कम्जोर छ जसले गर्दा घाटी हेरेर हाड निल्नु भन्ने उखान नै संकटमा पर्ने देखिन्छ सामाजिक उतरदायित्वको कमि आफु आखिर विदेस नै जानुपर्ने हो त किन समाजको हेरचाह विकास गर्नु पर्यो मैले केहि पाउने त होइन भन्ने मनोभावना को विकास हुदै जान्छ फलस्वरूप सामाजिक उत्तरदायित्वको आभास  कम हुदै जान्छ। हिजो आधरभुत आवश्यकता पुरा गर्नको लागी राज्यबाट केहि नपाउने भएपछि बिदेश जान बाध्य भए गयौ तर आज सेकेन्डरी आवश्यकता अर्थात आधुकनिक देखाउनको लागी जान्छौ र गइरहेका छन त्यसकारण अबको दिनमा यो कुरालाइ पनि सोच्नु बेला भएको छ अन्यथा यसले पनि हामिमा ठुलै असर पर्ने देखिन्छ ।।।

 

Comments

comments

Read More

Leave a Comment