सारा नेपालीको दिल चोरेर चर्चित मोडल सोनिका रोकाया फरार हेर्नुहोस भिडियो सहित

काठमान्डाँै २५
चर्चित मोडल सोनिका रोकाया अभिनित फेरी अर्को डान्सिङ गीत “दिल चोरेर भाग्न पाइदैँन ”को भिडियो सार्वजनिक भएको छ । गायक राजु थापा मगरको को स्वरमा रहेको भिडियो सार्वजनिक भएको हो । गीतमा युवा पुस्ताका प्रेमका भावहरु समेटिएको छ । प्रेम बहादुर कटुवालको शब्द तथा भिम विसीको संगीत एवम एल्मोण्डा राना उप्रेतीको एरेन्ज रहेको छ । धनश्याम शर्माको छायाँकन , प्रविन भटटको सम्पादन , शियोन श्रेष्ठको निर्देशन रहेको छ । “दिल चोरेर भाग्न पाइदैँन ” गीतमा सोनिका रोकाया र जेम्स विसीको फिचरिङ रहेको छ ।

हेर्नुहोस भिडियो ।

Comments

comments

Read More

Leave a Comment