चण्डी पूर्णिमा मेलाको तयारी अन्तिम चरणमा

धनकुटा।

धनकुटाको पर्यटकीय नगरी राजारानीमा वर्षेनी लाग्दै अाएको चण्डी पूर्णिमा मेलाको तयारी अन्तिम चरणमा पुगेको छ।

चौविसे गाउँपालिका स्थित सुन्दर नगरी राजारानीमा सदियौदेखि यो मेला लाग्दै अाएको छ। लिम्बू समुदायको बाक्लो बस्ति रहेको यस क्षेत्रका लिम्बु समुदायको धान नाच र पालम यस मेलामा प्रतक्ष अबलोकन गर्न पाइन्छ,यो नै मेलाको महत्वपूर्ण पक्ष हो।

यस सगै रारा फुटवल क्लबले ठुलो धनराशिको फुटबल प्रतियोगिता पनि संचालन गरिदै अाएको छ।मेला बुध्द जयन्तीदेखि पाच दिन सम्म लाग्ने गर्दछ।

Comments

comments

Read More