स्थानीयको आन्दोलन पश्चात् सुरु भयो बौद्ध सडकको पिच हुने काम।

जेठ १ काठमाडौ

बिगत लामो समय देखी काठमाडौको बौद्ध जाने मार्ग पिच गरिने भने पनि काम भएको थिएन।अहिले आएर स्थानियहरु आन्दोलित भए पश्चात् पुर्ण काम सुचारु भएको स्थानीयले जनाउछन।

एक स्थानीयले बताए अनुसार हामी पटक-पटक यो बाटो पिच गरिद्न अग्रह गर्दै स्थानीय तहहरुमा गए पनि बेवास्ता गर्दै आएका थिए तर हामी जब स्थानीय तह घेराउ/आन्दोलन गरिउ अहिले आएर तुरुन्तै काम गर्दै छन।यो हाम्रो बिजय हो।

त्यस्तै काठमाडौ मेयर बिधा सुन्दर बताउछन् प्राबिधिक गडबडि भएकोले त्यहा काम गर्न हामिलाइ असहज भएको हो तर अहिले आएर समस्याहरु हल भए अब काम निरन्तर संचालन हुन्छ।हामी चाडो भन्दा चाडो यस्लाइ सिध्याउन प्रयासरत रहनेछौ।

Comments

comments

Read More