आदिवासी रंगशालालाइ मदन भण्डारी रंगशाला बनाएपछि संघिय लिम्बुवान मंचद्वारा आपति: सात बुदे मागसहित आन्दोलनको घोषणा

झापा ,२७ जेष्ठ २०७६ :

आजभन्दा १० वर्ष अगाडी शसस्त्र बलले ३०-४० बिग जमिनमा रहेको आदिवासी जनजातिको चिहान उत्खन गरेपछि उत्पन्न विवाद समाधान गर्न दुवै पक्ष त्यस क्षेत्रमा आदिवासी रंगशाला तथा स्मृति पार्क निर्माण गर्ने सहमति भएको थियो
सोहीअनुरूप काम अगाडी बढिरहेकै बेला पछिलो नाम परिवर्तन गरि मदन भण्डारी रंगशाला नाम राखेर बजेट विनियोजन गरे पछि स्थानीय आदिवासी आक्रोसित भएको छ
यस नाम परिवर्तन को विषयमा घोर विरोध गर्दै संघिय लिम्बुवान मंच ले विज्ञप्ति निकाल्दै साता बुदे माग सहित आन्दोलन को घोषण गरेको छ








Comments

comments

Read More