“ओखल्ढुङ्गा सुनकोशी-२ युवा समूह” ले बितरण गरे काठमाण्डौ र गाउँमा राहत

बलाखु, सुनकोशी: ११ असार २०७७: सुनकोशी गाउपालिका (गापा) २ मा संचालित “ओखल्ढुङ्गा सुनकोशी-२ युवा समूह” ले दोश्रो चरणको राहत बितरण अभियान काठमाण्डौ र गाउँमा सम्पन्न गरेको छ । काठमाडौंमा अस्थायी रुपमा बस्ने वडाका ५० र गाउका २६० घरधुरीलाई खाद्यान्न वितरण गरेको अभियान्त यम पाख्रिन तामाङ्गले जानकारी दिनुभयो । कोभिड-१९ को विश्वामाहामारीले गर्दा दैनिक मजदुरी गर्ने र निम्न आय भएकालाई परेको असर र परिस्थितिलाई ध्यानमा राख्दै विभिन्न दातासगको सहयोगमा अभियान सम्पन्न भएको पनि पाख्रिनले बताउनु भयो । यस राहत वितरण अभियान सम्पन्न गर्नको लागि १५ सदस्यीय मूल समिति बनाइएको थियो जसमा…

रुकुम हत्याकाण्डको विरोधमा सिन्धुपाल्चोकमा प्रदर्शन

लामोसाँघु, सिन्धुपाल्चोक : १९ जेष्ठ २०७७: रुकुम हत्याकाण्डका विरोधमा सिन्धुपाल्चोक सुनकोशी गाउँपालिकामा प्रदर्शन गरिएको छ । हत्यामा संलग्न दोषीहरुलाई कडा कारवाहीको माग गर्दै आज सुनकोशी, ठोकर्पाका दलित समुदायले प्रदर्शन गरेका हुन् । उनीहरुले उक्त घटनामा संलग्न अपराधीको पहिचान गरि तत्काल सजाय दिन सरकारसँग माग गरेका छन् । वडा नं १ र २ का दलित समुदायले विभिन्न सन्देशमुलक प्लेकार्ड बोकी ठोकर्पा गाउँ परिक्रमा गरि कोणसभा गरेका थिए । कोणसभालाई सम्बोधन गर्दै उनीहरुले हत्यारालाई कानुन अनुसार कारवाही नगरे दलित समुदायले चरणबद्ध आन्दोलन गर्ने चेतावानी दिए । दलित अगुवा बिनोद सेन्चुरीले रुकुम हत्याकाण्ड…

खिजीदेम्बाले गरे काठमाडौँबाट ७ सय ३५ नागरिकको उद्दार

काठमाडौं, १३ बैशाख २०७७: लामो समयदेखिको लकडाउनको कारण काठमाडौंमा अलमपत्र परेका ७३५ नागरिकलाइ खिजिदेम्बा गाउँपालिकाले उद्दार गरेर गाउपालिक ल्याइएको छ । काठमाडौँमा दैनिकरुपमा ज्याला मजदुरी गरी जीविकापार्जन गर्ने श्रमिक, अध्ययनका लागि डेरा गरी बसेका विध्यार्थी तथा उपचारका क्रममा वा विशेष कामका शिलशिलामा आफ्नो घरछोडी बाहिर गई लकडाउनमा फसेकाहरुलाई गाउँपालिकाले उद्दार गरेको गाउपालिका का अध्यक्ष दबहादुर रोकाले बताउनु भयो । सर्वोच्च अदालतको अन्तरिम आदेशलाई आधार मान्दै कठिनाई भोगीरहेका नागरिकहरुलाई नि:शुल्करुपमा गाउँपालिका ल्याइएको गाउँपालिकाका अध्यक्ष रोकाले बताए । साथै अहिले उद्दार गरिएर ल्याइएका सबै नागरिक राज्यको निर्देशन बमोजिम मानवीय जीवनको सुरक्षाका लागि २ हप्तासम्म…

तामाङ्ग विकास समाज सल्लेरी ओखलढुुंगाले ल्होछार पर्व मनाउदै ।

पुष्पा तामाङ्ग – ओखलढुंगा तामाङ्ग विकास समाज सिद्धिचरण नगरपालीका ८ सल्लेरी ओखलढुुंगाले मञ्जुश्री संवत् २८५६ औँ तामाङ्ग जातीको राष्ट्रिय महान सांस्कृतिक चाड जीवा ल्हो (मुसा वर्ग )सोनाम ल्होछार ‘बृहत सांस्कृतिक कार्यक्रम गरी मनाउने भएको छ । कार्यक्रम भव्य रुपमा मनाईने तयारी भै रहेको गुठीका अध्यक्ष एक राज तामाङ्गले जानकारी दिनुभयो । शनिबार बिहान् १० बजेबाट शुरु हुने ल्होछार सांस्कृतिक कार्यक्रममा विभिन्न विशिष्ठ व्यक्तित्वहरु बाट ल्होछारको शुभकामना आदान प्रदानका साथै लामा गुरु पाल्देन लामा बाट प्रवचन र वाङ प्रदान गरिने छ । कार्यक्रममा स्थानिय कलाकारको सास्कृतिक प्रस्तुती र विविध तामाङ्ग जातीको…

श्रीमानको देहावसानमा १३ दिन किरिया बस्न नसक्नेले जनताको सेवा गर्न सक्दैनन्: खतिवडा

पोखरा,६ मङ्सिर: आफ्नो श्रीमानको देहावसान हुदा हिन्दु सस्कार अनुसार १३ दिनको किरिया बस्न नसक्नेले जनताको सेवा नगर्ने नेपालि कांग्रेसका नेता एवं पुर्व सविधानसभा सदस्य रामहरी खतिवडाले जिकिर गर्नु भयो । साथै त्यस्तो मान्छेलाई आफ्नो अमुल्य मत नदिन समेत खतिवडाले आग्रह गर्नु भयो। नेपाल तरुण दल कास्की क्षेत्र नम्बर दुइ द्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै खतिवडाले भ्रस्ट,दलाली,बलात्कारीको नेतृत्व गर्ने नेकपाले केहि गर्न नसक्ने भएकोले अब फेरी भोट दिएर गल्ति नगर्न कस्केली जनतालाई सजक गराउनु भयो । केपी ओलीको राष्ट्रवाद, भ्रष्टाचारमा शुन्य सहनशीलता सबै कालापानी, लिपुलेक, लिम्पियाधुरा , वाइड बडी ,…

चिउली पाचे तमु समाजका आमाहरुलाई उद्घोषणकला तालिम शुरु

हुम तमु पोखरा, १८ कार्तिक पोखरा १२ चापापानीस्थित चिउली पाचे तमु समाज आमा समितिले आमाहरुको नेतृत्व विकास तथा क्षमता अभिवृद्धिका लागि पाँच दिने उद्घोषण प्रशिक्षण कार्यक्रम शुरु गरेको छ। प्रशिक्षण कार्यक्रमको प्रमुख अतिथि चिउली पाचे तमु समाज पोखराका अध्यक्ष सुवेदार रणबहादुर तमुले दीप प्रज्वलन गरी उद्घाटन गर्नुभएको थियो। उद्घाटन समारोहमा शुभकामना व्यक्त गर्नुहुदै प्रमुख अतिथि तमुले आमाहरुलाई संगठित गर्दै विभिन्न तालिमहरु आयोजना गरेकोमा आमा समितिलाई धन्यवाद व्यक्त गर्नुभयो। कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्दै उहाँले नेतृत्व विकास र क्षमता अभिवृद्धिका लागि उद्घोषण तालिम पश्चात उद्यमशीलताका लागि सीपमुलक तालिमको आमा समितिको योजना…

झापा जिल्ला भलिवल प्रतियोगितामा दमक नगरपालिका बिजयी

झापा । गौरादह नगरपालिकाम संचालन भएको झापा जिल्ला अन्तरपालिका मेयर कप पुरुष भलिवल प्रतियोगिताको २०७६ को उपाधि दमक नगरपालिकाले जितेको छ । जनता मावि गौरादहको प्रङ्गणमा शनिवार सम्पन्न फाइनल खेलमा दमकनगरपालिकाले आयोजक गौरादहलाई पराजित गरेको हो । बेस्ट अप फाएपका खेलहरु मध्ये दमकले ३ सेट र गौरादहले २ सेटमा जित हातपारेका थिए । दमकले जितसंगै नगद १ लाख १ सय रुपयाँको चेक र उपविजेताले नगद ५१ हजार रुपयाँको चेक सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेका छन् । असोज २८ गते बाट सुरु भएको सो खेलमा झापा जिल्लाका १५ स्थानीय…

प्रहरी नायब उपरीक्षक श्यामल सुब्बाकाे सरुवा,दमक उधोग वाणिज्य संघले गर्याे बिदाइ

दमक/ इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक श्यामल सुब्बा दमकबाट बिदाइ भएकाछन् । सुब्बाको काठमाण्ठौ सरुवा भए पछी बिहिबार दमक उधोग वाणिज्य संघले आफ्नै कार्यलयमा एक कार्यक्रम गरी सुब्बालाइ बिदाइ गरेको हो । बिदाइ कार्यक्रममा बोल्दै सुब्बाले दमकमा ब्यवसायको क्षेत्रमा धेरै अवसर सगै चुनौती भएकोले त्यस तर्फ संघले बिषेश ध्यानदिन आवश्यक रहेको बताए । कार्यक्रममा संघका अध्यक्ष गोकुल श्रेष्ठले सुब्बाले संघ लाइ गरेको सहयोग प्रति आभारी हुदै सफल कार्यकालको शुभकामना दिए । बिदाइ कार्यक्रममा संघका अध्यक्ष गोकुल श्रेष्ठ बरिष्ठ उपाध्यक्ष गोपाल गुरागाई, प्रथम उपाध्यक्ष राजु खड्का, द्धितिय उपाध्यक्ष राजकुमार…

दक्षिण एसियाकै सबैभन्दा आधुनिक औद्योगिक पार्क दमकमा निर्माण गर्ने समझदारी

काठमाडौं, असोज १७ चिनियाँ लगानीमा झापाको दमकमा औद्योगिक पार्क निर्माण हुने भएको छ । लगानी बोर्ड र चिनियाँ कम्पनी लासा इकोनोमिक एण्ड टेक्नोलोजी डेभलपमेन्ट जोन जिङपिङ जोइन्ट कन्स्ट्रक्सन कम्पनीबीच बिहीबार काठमाण्डौमा औद्योगिक पार्क निर्माण गर्ने समझदारी पत्रमा हस्ताक्षर गरिएको हो । कम्पनीले यसअघि नै पार्क निर्माणका लागि आवश्यक विस्तृत परियोजना प्रतिवेदनकोे कामलाई पनि अघि बढाइसकेको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिनुभयो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवको उपस्थितिमा भएको समझदारीमा ६४ अर्ब लगानीमा पार्क निर्माण कार्य सम्पन्न हुने उल्लेख गरिएको छ । चिनियाँ लगानीमा निर्माण…

दमक इस्टर्न लायन र लियो क्लब द्धारा बृद्वाश्रम लाई १ सय तिन दिनको खाधान्य सहयोग

दमक १६ असाेज / दमक र लायन्स क्लब अफ दमक इस्टर्न लायन र लियो क्लब दमक इस्टर्न लायनले बृद्वाश्रम लाई खाधान्न सामाग्री बितरण गरेको छ । क्लबले शुक्रबार दमक ४ मा रहेको रत्न जेष्ठ नागरीक बृद्वाश्रम सेवा केन्द्रमा रहेका वृद्व वृद्व लाई १ सय तिन दिनको खाधान्य सामान चामल,दाल,नुन,तेल लगायतका सामाग्री हस्तान्त्रण गरेको हो । क्लबका अध्यक्ष तुलसीरम तिम्सिनाले नेपालीह?को महान चाडपर्व नजिकी रहेको बेला आश्रममा बस्ने आमा बुवा लाइ राम्रो र मिठो र स्वस्थ्य खान सहयोग पुगोस भनी खाधान्नका सामाग्री बितरण गरेको र १ सय तिन दिन सम्म आफुह?ले…