ओ ! मान्ने जी!!

माओ यसो भन्थे, मार्क उसो भन्थे, केपी ओलीको विकल्प छैन, एक ब्यक्ति एक पद गर्नु पर्छ, फलानो मान्यको पहलमा यति विकास बजेट आयो, फलानोले उद्घाटन गरे । फलानो माननीय फलानोको पक्षमा, वा विरुद्धमा । फलानाले फलानो पद पाए । तपाईंहरुका कुरा यति होईनन् त ? हुन त हामी भुईंमान्छेले नदेखेका नसुनेका अग्ला अग्ला पर्खाल भित्र धेरै कुराहरु छन् होला । तर म एउटा सानो वडाको सानो टोलको कुरा गर्दै छु । भुकम्प गएको ४ महिना पछि तपाईंको सरकार आयो । त्यो बेला एउटा नीति बनेको थियो । मुलुकमा अन्यत्र घर…

बहुराष्ट्रिय राज्यबारे भ्रम र यथार्थ : मोहन गोले

उदयपुर १७ बैशाख राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीच २०७७ बैशाख १० गते एकता भई जनता समाजवादी पार्टी नेपाल बन्यो । दुई पार्टीको एकताको सहमति पत्रमा लेखिएको छ ः देशमा सात दशक लामो संघर्ष र बलिदानी पश्चात संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ । विश्वमा विकसित नवीनतम लोकतान्त्रिक मूल्य र मान्यताको दृष्टिले केही अपूर्णता रहेपनि यो आजसम्म नेपाली जनताले प्राप्त गरेको सबैभन्दा महत्वपूर्ण उपलब्धि हो । यसलाई अझ विकसित गर्दै पहिचानमा आधारित संघीयता, सहभागितामूलक समावेशी लोकतन्त्र, बहुराष्ट्रिय राज्य सुहाउँदो समाजवाद, सामाजिक न्याय, सुशासन, समृद्धि र बहुसाँस्कृतिक राष्ट्रवादको विकास गर्न जरुरी…

बाबुरामको बिद्रोही भष्मासुर : मोहन गोले

उदयपुर 16 बैशाख अध्ययनमा सधैं अब्बल अनि परिवर्तनका लागि सदैव बिद्रोही चेतका एक रोलमोडल नाम हो डा. बाबुराम भटराई । नेपालको पूर्व प्रधानमन्त्री समेत भइसकेका एक उच्च ब्यक्तित्व भटराईले माओवादी जनयुद्धमा सहभागी भएर आजसम्म आइपुग्दा जातीय सर्बोच्चता कायम गर्नका लागि सधैं आन्तरिक राष्ट्रियता दबाउने घरेलु दुश्मनलाई प्रधान शत्रुको रुपमा करार गरे र यसैको बिरुद्धमा निरन्तर लडिरहे । कुनैबेला गोरखाको गाउँमा तुने चप्पल र जाँघे कट्टु लगाएर हिड्ने केटो बाबुरामले नेपाली समाजको जातीय, बर्गीय अन्तर्विरोधलाई नजिकबाट चिनेका थिए । त्यसैले उनले नेपालको आन्तरिक राष्ट्रियतालाई मजबुत बनाएपछि मात्रै बाह्य विस्तारवाद र साम्राज्यवादको…

म मरिसकेकाे छैन भाइ

माफी चहान्छु भाइ तिमीलाइ ठुलाे पीर चिन्तामा पारें सांच्चै पीरमा त हामीले सरकारलाइ पारेका छाैं भाइराहत मांगेर,नांगाे खुट्टा हजाराै माइल हिडेर, गरीबी देखाएरविवशता देखाएर,नांगाेपन देखाएर । भनिरहेछन् यिनले हाम्राे बेइज्जत गरिराछ, यिनलाइ नांगाे खुट्टा हिडेर गांउ जानुपर्ने, भाेकभाेकै हिडेर तमाशा देखाउनु पर्ने, स्टे हाेम, स्टे सेफ भनेकाे हाेइन, यिनलाइ बाहिर हिडेर नाटक देखाउनु पर्ने, समाज बिराेधी तत्व हुन् यी,यिनिहरू नभए देश स्वर्ग बनिसक्थ्याे ।हाे भाइ केही समय अघि त हाे नि,मजदुरकाे लागि देश स्वर्ग हुन्छ भनेकाे,हाम्राे मुखियाकाे तस्वीर पाेल पाेलमा मैले नि टांगेकाे,नयां युगकाे सुरूवात भएकाे,देश स्वर्ग जस्तै बनेकाे,काेही भाेकै…

कोरोना, प्रकृति र पुँजिवाद : मोहन गोले

 यतिबेला कोरोना भाइरसदेखि बिश्व मानव समुदाय डर र त्रासको बीचमा घरघरमा लुकिरहेको छ । हामी सबैलाई लागेको छ, कति दिन हामी घरभित्र लुकेर बस्नु पर्ने हो ? यसको अन्त्य कहिले होला ? कसैले भन्छन्, यो भाइरस अप्रिल महिनासम्म सक्रिय रहनेछ । त्यसपछि यो बिस्तारै कम हुँदै जान्छ । कोरोना भाइरस ३० डिग्रीभन्दा बढी गर्मीमा बाँच्न नसक्ने चिकत्सकीय तथ्यको कोणबाट यसखालको अनुमान हामी गरिरहेका छौ । तर मलाई यो त्यति सजिलै हराइहाल्छ भन्ने लाग्दैन । संसारमा कुनैपनि जीव अस्तित्वमा आउनुको पछाडि एउटा कारण हुन्छ । अकारण कुनै चिजको उत्पति र मृत्यु…

मेयर साप पोखरालाई कोरोनारहित घोषणा गरौं

हुमबहादुर गुरुङ कार्यबाहक अध्यक्ष, तमु धिं नेपाल नयाँ जन्मने भाइरसले अनेकन समस्याहरु निम्त्याउने गरिरहेको छ। अहिले महामारीको रुपमा फैलिएको नोवल कोरोना,सबै भन्दा पछिल्लो शक्तिशाली भाइरसको रुपमा क्रियाशील छ। भाइरसको भाइखलकमा आधुनिक युगको प्रविधिले सुसज्जित पछिल्लो सन्तानको रुपमा जन्मेर ताण्डब नृत्य नचाइरहेको छ,कोरोनाले। जसको औषधि नै बनेको छैन, आशा गरौं छिट्टै नै ओखती बन्नेछ।विगतमा यस्तै भाइरसहरु एचआइभी, सार्स, स्वाइन फ्लु विभिन्न नामबाट समस्याको रुपमा थिए। चिनको वुहानमा सन् २०१९ डिसेम्बर १० तारेखमा पहिलो पटक देखा परेको कोभिड–१९ कोरोना भाइरसले अहिले संसारमा आतंक नै मच्चाईरहेको छ। २४ हजार भन्दा बढीको ज्यान लिईसकेको…

मर्च ,जाँड,रक्सि ,प्रहरी र आदिबासि अर्थतन्त्र : याम मगर

४२-४३ सालतिर हाम्रो नयाँ घर बनाएको हो।जुन आजपनि केहि थपथाप गरेर काम चलाईएको छ। उक्त घर बनाउदा सघाउन आउने र हुट्टा सबैलाई साँझमा खाजा खुवाउने चलन थियो।खाजामा पकाएको मकै र जाँड दिने चलन थियो।त्यतिन्जेल रक्सिको ब्यापक प्रयोग भैसकेको थिएन।दिनभरि काम सघाएर साँझमा पकाएको मकै ( भाङङोको छोपले मोलेको ) र जाँड खाएर मान्छेहरु आनन्दले घर जान्थे। मलाई आजपनि झल्झलि याद छ,सघाउन आएका ईस्टमित्र र हुट्टा भाईका मान्छेहरु खास्तोको पोल्टामा मकै थापेर ग्वामग्वाम खान्थे।हामि पनि त्यसैगरि खान्थ्यौ। अलि जान्ने भएपछि हाम्रो घरभित्र र बाहिरका पुजाहरु र सस्कारजन्य कार्यहरुमा मुख्य धुपको रुपमा…

ल्होछार मान्ने तरिकाको एक चर्चा

सरोज मोहन लामा तामाङ ल्होछार भन्ने शब्द तामाङ भाषाको शब्द हो । तामाङहरुले ल्हो लाई दिङ पनि भनिन्छ । ल्हो वा दिङ भनेको साल/सम्बत/बर्ग/बर्ष हो भने छार भनेको नयाँ । छोटकरी नयाँ बर्ष हो । ल्होछारलाई नयाँ बर्षको उत्सवको साथै चाड वा पर्व कै रूपमा पनि सदियौ देखि मान्दै आएको देखिन्छ । मजुश्री सम्बत र सोनाम ल्होछार चाहिँ माघ शुक्ल प्रतिपदाको दिन पर्दो रहेछ । यद्यपि ल्होछार विभिन्न प्रकारका हुन्छन् । तथापि ल्होछार मान्ने तरिका भने मुख्यतय एउटै देखिन्छन् । तर पनि भौगोलिक स्थान र त्यस स्थानमा बस्ने ल्होछार मान्ने…

ल्होछार सँस्कृति र परम्परा

ल्होछार सँस्कृति र परम्पराः हावापानी, खोलानाला, पहाड र माटो अनुरुप सामाजिक, साँस्कृतिक, जीवनशैली र सभ्यताको विकास भएको पाइन्छ, यही विकसित शैलीलाई संस्कृति भनिन्छ र संस्कृति जातिको पहिचान हो । संस्कृतिले जाति चिनाउँछ र जातिले राष्ट्र चिनाउछ । हिउँदे शीतकालिन महिनाहरु क्रमशः पुस, माघ र फाल्गुनमा धमाधम ल्होछार नै ल्होछार (नयाँ वर्ष) आरम्भ हुने क्रम शुरु हुन्छ । हिमाली पहाडी खण्डका धेरै जाति वर्षदिनकै ठूलो साँस्कृतिक पर्व आगमनको खुसियालीमा विविध उपयोगी उत्पादनमुखी कार्यमा आबद्ध हुन्छ । विश्व शान्तिको लागि प्रार्थना, पितृको सम्झनामा पुजापाठ, घरबस्ती धार्मिक स्थालमा सरसरसफाई पुनः निर्माण धर्जु फहराउने,…

दर्शक क्रोधले निमोठिएका थिए त्यसैले होला कहिले धोतिनिलाइ हान हान…….. भन्दै चिच्याउथ्यो त कहिले फलाम बोतल भन्दै गिज्याउथ्यो तर ती चिच्यावटले न गोल रोक्न सक्यो न त गोल नै गर्यो

मोहन कुमार तामाङ्ग पोखरा :२३ मङ्सिर २०७६: बिस्तारै सुर्यका किरणहरु सरङ्कोटको डाडाबाट पोखरातिर लम्किरहेका थिए। माछापुच्छ्रे आफ्नो मन्दा मुस्कानसगै आफ्नो छायालाइ फेवातालमा डुबुल्की लगाउन आतुर गर्दै थिए ।। बढ्दै गरेको वयस्क जाडो घामको किरणसग त्यतिकै कहाँ तेर्थ्यो र?? तर पनि मान्छेको जिद्दीसामु उसको केही चल्दैन थियो। यहि भएर होला ती वयस्कसग मान्छेहरु आफ्नो आत्मविश्वासलाई भिडाउदै रंगशाला गेट अगाडि लाइन लाग्दै थियो।। मर्निङ वाक जानुको सट्टा आज रंगशाला कुदेका रैछन धेरै जसो सायद नेपालले जितेको सपनामा देखेर होला उनिहरुलाइ विपना पनि पक्कै हुन्छ भन्ने विश्वास लिएर टिकट लिन आएका।। बिस्तारै घामको…