असाेकका कारणा गायक तथा संगितकार टंक बुढाथाेकी यसरी पुग्ने भए हनुमान ढाेका

काठमाण्डाै । पछील्लो पटक यु टुबमा भाइरल बनेका असोक दर्जिको पहिलो गित ‘मन बिनाकाे धन ठुलाे’ सार्वजनिक भएको २४ घण्टा बित्न नपाउदै पाइरेसीकाे सिकार भएकाे छ । याे  गितकाे  भिडियाे लाइ २५ बढी यु टुब र फेशबुक पेज ले  पाइरेसी गरेका छन् । बुढाथोकिले गित सार्वजनिक गर्नु भन्दा अधि पटक पटक भनेका थिए पाइरेसी नगर्न र  सबैले सकेको सहयोग गरी दिन पटक पटक अाग्रह गरेका थिए । यो कुरा बिभिन्न यु टुब च्यानल र फेसबुक पेजहरुले बेवास्ता गरेर उत्त भिडियो लाइ फेसबुक र युृ टुबमा राखेका छन् ।अब यी बसै च्यानलका…

सञ्चारकर्मी लोप्चनको शब्दमा “चुम्मा देउ”शब्दले हङ्गामा मच्चाउदै (भिडियो सहित)

२१ वैशाख । सञ्चारकर्मी विवेक लोप्चनको शब्दमा चुम्मा देउ बोलको गीत बजारमा आएको छ । गायक झलक बिबसको आवाजमा रहेको डान्सिङ गीत अहिले चल्दै आइरहेको ट्रेन सङ्ग सम्बन्धित रहेको गायकले बताए । अध्यन ,सञ्चार क्षेत्रमा सक्रिय लोप्चनले लेखेका गीत चौथो गीत हो। काठमाडौको रेडियो सिटिमा कार्यरत विवेक लोप्चनले अहिलेको जल्दो बल्दो गीतको ट्रेनलाई ल्याएको र मन पराउनुहुन्छ भन्ने आशा राखेको उहाँले बताउनु भयो । विवेक लोप्चनको सब्द,सन्तोष प्रगाढको सङ्गित,गायक झलक विबशको स्वर रहेको भिडियोको निर्देशन अहिलेका युवा चर्चित निर्देशक कार्की सरले गरेका हुन भने टेकेन्द्र शाह ले इडिट गरेका हुन…

मेहनत त्यो चाबी हो , जसले तक्दीरको ढोका खोलिदिन्छ ।

सन् मे १,१८८६ मा शुरु भएको सफल मजदुर आन्दोलनको सम्झनामा विश्वभर १२९औँ अन्तर्राष्ट्रिय श्रमिक मजदुर दिवसको सुख, शान्ति, समृद्धि एवं श्रम अधिकार सुनिश्चितताको शुभ कामना व्यक्त गर्दछु। ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नाराका साथ अमेरिकाको सिकागोबाट विश्व मजदुर दिवस मनाउन सुरु भएको हो भनी विश्वकम्युनिष्ट आन्दोलनको इतिहास पुस्तकमा छ। प्रत्येक वर्ष मे १ को गौरवपूर्ण दिन विश्व मजदूर आन्दोलनको महत्वपूर्ण उपलब्धि हो। भयानक बलिदानका कारण यो आन्दोलनले मजदुरहरुका लागि केही कानुनी हक र मान्यतालाई स्थापित गराएको छ। विसं २०४६ को राजनीतिक परिवर्तनसँगै नेपालमा यो…

असोक को जिबन त फेरीयो तर परीवार भने बाँसको घरमा, टुकीको भरमा ।

 १३ वैशाख , झापा । तपाईं हामीलाई झापा दमकका अशोक दर्जी गित गाएर एकै चोटी ह्वात्तै चर्चामा आए जस्तो लाग्छ । तर उनले यो अवस्था सम्म आईपुग्न, सडकपेटीमा चार बर्ष गित गाएर बिताएका छन् । अहिले उनको भिडियो लगातार युटुबको ट्रेन्डिङमा परिरहेको छ । नाम चलेका ५० वटा भन्दा बढी युटुब च्यानलहरुले भिन्न भिन्न शिर्षकमा अशोकका भिडियोहरु अप्लोड गरेका छन् । उनी यतिबेला सर्वत्र चर्चाको शिखरमा रहेका छन् । युटुब च्यानलहरुकै कारण उनले आफ्नो सुनौलो भबिश्य प्राप्त गरेका छन् । उनको सडक पेटीको गायन यात्रा अहिले गित रेकर्डगर्ने सम्मको स्थितीमा…

वाईबा समाज नेपालको प्रथम राष्ट्रिय भेला काठमाडौंमा हुने ।

९ वैशाख , काठमाडौ । माननीय कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री शेरबहादुर तामाङको प्रमुख आतिथ्यमा वाईबा समाज नेपालको प्रथम राष्ट्रिय भेला यही बैशाख १५ गते शनिवारका दिन स्वयम्भूस्थित स्वयम्भू प्लाजा काठमाडौंमा हुने भएको छ । वाईबा समाज भेला आयोजकहरुको एक प्रतिनिधि मण्डलले कानून, न्याय तथा संसदीय मामिला मन्त्री माननीय शेरबहादुर तामाङलाई भेट गरी बधाई ज्ञापन गर्नुका साथ आउदो बैशाख १५ शनिबारका दिन आयोजना हुन गइरहेको वाईबा समाज नेपालको प्रथम भेलामा प्रमुख आतिथ्य ग्रहणका लागि एक निमन्त्रणा पत्र मन्त्रीज्यु समक्ष बुझाएका छन् । वाईबा समाज नेपालका भेला आयोजकहरु पाल्साङबज्र लामा, सूर्यमान…

Human Right hero Award पाइसकेका, अधिकारकर्मी प्याकुरेल सगरमाथा चढ्दै

 काठमाण्डाै ।  विश्वको शिखर सगरमाथामा आफ्नो पाइला राख्ने सबैको रहर हुन्छ । त्यस्तै रहर सर्लाही जिल्लामा जन्मेर काठमाण्डौमा हुर्केका मानवअधिकार प्रचारक गुणराज प्याकुरेलको छ । प्याकुरेल आगामी सिजनमा सगरमाथा आरोहण गर्ने तयारीमा जुटेका छन्  । शारिरिक, मानसिक तयारी पुरा गरिसकेका प्याकुरेल दुई वर्ष अगाडी नेपालको संविधान सगरमाथाको चुचुरोमा पुर्याइसकेका सफल आरोही अनिश लुइटेल संगै चड्ने भएका छन् । नेपाल स्काउटमा आमुल परिवर्तनको लागी २१ दिन सम्म आमरण अनसन बसेर परिवर्तन ल्याइसकेका प्याकुरेल सगरमाथा आफ्नो मात्र नभएर सारा स्काउटको प्रनिनिधित्व गर्दै चढ्ने बताए । ‘सगरमाथा चढ्नु सपना हो, सपना देख्नु पर्छ…