असफलताले बनाएको सफल राष्ट्रपतिको जीवन कथा : असफलता तयारी गराउने एक प्रकृति नियम

पोखरा,१४ बैशाख २०७६ :- भनिन्छ जिन्दगि एक सफल र असफल दुवैको उद्गम बिन्दु हो त्यसैले यहाँ दुइटै नभई जिन्दगि,जिन्दगि जस्तो नै हुदैन अर्थात् यी दुइटै जिन्दगीको आवश्यकीय चिज हो । तर कसैको जिन्दगि यस्तो हुन्छ कि सामान्य रुपमा सोच्ने सक्दैन किनकि असफलता पनि यति हुन्छ कि अब त्यो भन्दा अगाडी जानु भनेको अझै धेरै असफलता भोग्नु हो भन्दा फरक नपर्ला सक्ला तर कुनै यस्तो व्यक्ति हुन्छ जसले धेरै असफलताको बिचमा पनि आफ्नो उज्यालो जिन्दागी देखिरहेकै हुन्छ । त्यस्तै एक प्रेरणदायी जिवन कहानी :- २१ को वर्षमा नराम्रो सग व्यापारमा अफसल…

सफलताको रहस्य

पोखरा, ४ बैशाख २०७६: एकदिनको कुरा हो दार्शनिक सुकरात कतै जानको लागि हिडिरहेको हुन्छ जहा एउटा युवा बाटोमा ठिङ्ग्रिङ्ग मानौ कुनै रुख झैँ उभिएर बसेको हुन्छ। त्यतिय्न्जेल सम्म सुकरातलाइ वास्ता नै हुदैन जब उ नजिक पुग्छ अनि झसङ्ग हुन्छ मानौ उ कतै अर्कै बाटो पो गए कि भनेर एकछिन सोच्मागन हुन्छ अनि आफुमा म ठिक बाटोमा नै छु भन्ने भएपछी सुकरातले युवा तिर हेर्छ र प्रश्न गर्छ। सुकरात: बाबु, तिमि किन बिच बाटो छेकेर बस्दै छौ?? युवाले भाबुक हुदै जवाफ दिन्छ : म केहि समय अगाडीबाट नै हजुरलाई भेट्ने शोखले…