तामाङ बौध्दमा बाल कविता तथा वक्तृत्वकला प्रतियोगिता समपन्न

२६ असोज पोखरा पवित्रा तामाङ तामाङ बौध्द सेवा समिति संगमटोल १३को आयोजना र कोकोम्हेन्दो साहित्य समाज पोखराको संयोजनमा म्हेनिङको अवसर पारेर बाल कविता तथा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। प्रमुख अतिथि नेपाल तामाङ घेदुङका पूर्व केन्द्रीय अध्यक्ष धनप्रसाद डुम्जन तामाङले कार्यक्रमको उद्घाटन गर्नुहुँदै वहाँले म्हेनिङको शुभ अवसरमा आयोजित यस्ता कार्यक्रम अत्यन्त सराहनिय रहेको बताउनुभयो।साथै वहाँले भन्नुभयो कतिपय तामाङ समुदायमै पनि नबुझेर दसैं र म्हेनिङ एउटै हो भन्ने गलत धारणा पनि रहेको र यस कुरामा स्पस्ट हुन जरुरी रहेको बताउनुभयो।म्हेनिङ पर्व खासगरि पुर्खाहरुको सम्झना सम्मान र कृतज्ञता गर्ने,समृध्दिको पूजा गर्ने,छे,कु,ब्ला,ल्हुइ,न्होर,न्होरबु,डोल्मा,सुङ,सुङ्मा र…

यामाहको मेगा एक्सचेन्ज अफर बुधबार सम्पन्न

थाहा नगरपालिका :यामाहा कम्पनिको आयोजनामा भएको मेगा एक्सचेन्ज अफर बुधबार सम्पन्न भएको छ । थाहा नगरपालिका ३ सामुदायिक सेवा केन्द्रको प्राङ्गणमा विभिन्न सास्कृतिक कार्यक्रम सहित गत चैत २४ गते देखि सुरु गरिएको मेगा एक्चेन्ज बुधबार सकिएको हो । एक्स्चेन्ज अवधिभर आयोजकले ५८ वटा मोटरसाईल, स्कुटर खरिद तथा विक्रि गरेको छ । नयाँ वर्षको अवसर पारि गरिएको एक्स्चेन्ज अफरमा एक्स्चेन्ज अवधिको चारै दिन विभिन्न स्थानका ग्राहकहरुले एक्स्चेन्ज स्थल घेरिएको देख्न सकिन्थ्यो । विभिन्न स्थानहरुमा उत्कृष्ट व्यापार संगै यामाहा कम्पनिको वाईक तथा स्कुटर हुईकिने भयोे भन्दै आयोजकले खुसी व्यक्त गरेका छन् ।…

बुधबार क्याम्पस अध्यक्ष मुखयमन्त्री डोरमणी पौडेललाई मकवानपुर बहुमुखी क्याम्पसले गरेको स्वागत सम्मान तथा अभिनन्दन कार्याक्रममा जे देखियो फोटो फिचरमा ।

हेटौंडा । बुधबार क्याम्पस अध्यक्ष मुखयमन्त्री डोरमणी पौडेललाई मकवानपुर बहुमुखी क्याम्पसले गरेको स्वागत सम्मान तथा अभिनन्दन कार्याक्रममा जे देखियो फोटो फिचरमा ।                                           

KHAPTAD IN PHOTOS

Khaptad is an elevated plateau that consists of such grassland or meadows (called Patan in Nepali) between the sub alpine landscapes. Khaptad National park is located on the far western region of Nepal and spread over fours district – Doti, Bajhang, Bajura & Achham. In fact the boundaries of the four districts meet at a point in Khaptad. Khaptad National park is 225 sq.km with highest point at 3212m. The Khaptad national park is named after Khaptad Baba who moved in the area in 1940ies to meditate and worship. Trek through…

उपन्यास “लू” अब नाटकघरमा

उपन्यासकार ः नयनराज पाण्डे निर्माताः गोपाल अर्याल परिकल्पना, नाटकार, निर्देशकः सरिता शाह नाटकघरः मण्डला थिएटर, अनामनगर मितीः २०७३ फागुन २७ देखि २०७३ चैत २० गते सम्म समयः सोमबार बाहेक हरेक दिन, साँझ ५ः०० बजे (शनिबार १ बजे पनि) सम्पर्कः ९६२११२०६८८, ०१-४२४९७६१ मञ्चमा इलैयाः मिलन डि काप्री, नुसरतः आर्जु खरेल, चमेलीः दिपीका ढकाल, बजरंगीः शुलभ पाण्डे, रेडियोलालः अनिल कुर्मी, बृजलाल: सुबास नेपाल, टुटे पण्डितः बिवेक तिवारी, मेहेश्वरः कुन्दन चाैधरी, देवकीः पुष्पा यादव, पछुवाः सुरेश जि.सि., सलिमः विपुल पाण्डे, करिमः बिरेन्द्र मुखिया, गोबरीः राज कुमार पंगेनी शर्मा, मुनियाः सुजिता शाह, रजियाः सरस्वती अधिकारी, कविताः…