नेप्से १६ अंकले उकालो लाग्यो

माघ १८  पछिल्ला दिन उच्चदरले ओरालो लाग्दै रहेको सेयर बजारमा मंगलबार सुधार आयो । उतार–चढावबीच बजार परिसूचक नेप्से १६ अंकले उकालो लागेर १३ सय २६ कायम भएर थामियो । बीमा र अन्यबाहेक कारोबार भएका अरु सबै समूह सकारात्मक रहे । होटल समूहमा सबैभन्दा उच्च १ सय ९ अंकको बृद्धि आयो । वाणिज्य बैंक समूह पनि २५ अंकले उकालो लाग्यो । उत्पादनमूलक र जलविद्युत् समूह पनि दोहोरो अंकले सुधारिए । बीमा समूहमा भने यस दिन पनि २८ अंकको गिरावट आयो । यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ३७ कम्पनीको १६ लाख…

ट्रम्पदृरा आपनो विरोध गर्ने महान्यायाधीवक्ता बर्खास्त

माघ १८ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो निर्देशनको विरोध गर्ने अन्तरिम महान्यायाधीवक्तालाई बर्खास्त गर्नुभएको छ । अमेरिकाकी अन्तरिम महान्यायाधीवक्ता साली यट्सले न्याय विभाग अन्तर्गतका सबै वकिललाई आप्रवासीसम्बन्धी राष्ट्रपति ट्रम्पको दिर्नेशनको पक्षमा नलाग्न निर्देशन दिनुभएको थियो । अन्तरिम महान्यायाधीवक्ता साली यट्सले राष्ट्रपति ट्रम्पको निर्देशन संवैधानिक रहेकोमा आफू सहमत हुन नसकेको बताउनुभएको हो । त्यसलगतै राष्ट्रपति ट्रम्पले उहाँलाई बर्खास्त गर्नुभएको हो । राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जारी गरेको वक्तव्यमा यट्सले न्याय विभागलाई धोका दिएकाले उहाँलाई बर्खास्त गरिएको उल्लेख गरिएको छ । उहाँको ठाउँमा भिर्जिनिया राज्यको पूर्वी जिल्लाका न्यायाधीवक्ता डेना बोएन्टेलाई नियुक्त गरिएको…

मुम्बई आक्रमणका ‘मास्टरमाइन्ड’ सइद आफ्नै निवासमा नजरबन्दमा

माघ १८ । पाकिस्तानले मुम्बई आक्रमणका ‘मास्टरमाइन्ड’ मानिने धर्मगुरु हफिज सइदलाई नजरबन्दमा राखेको छ । सन् २००८ मा भएको आतंककारी आक्रमणमा १६६ जनाको मृत्यु भएको थियो । सइदले भने आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गर्दै आएका छन् । तर, दिल्ली र वासिंगटनले सइद उक्त नरसंहारको मास्टरमाइन्ड रहेको दाबी गर्दै आएका छन् । प्रतिबन्धित ‘लस्कर ए तोइवा लडाकू’ समूहका नेता सइदलाई पक्राउ गर्नेलाई अमेरिकाले १ करोड डलर पुरस्कार राखेको छ । उनी लाहोरमा आफ्नै निवासमा नजर बन्दमा छन् । सइदका प्रवक्ताले अमेरिकी दबाबमा पाकिस्तान सरकारले सइदविरुद्ध कदम चालेको जिकिर गरेका छन् ।…

आर्मी झापा गोल्डकपको सेमिफाइनलमा,

माघ १८-त्रिभुवन आर्मी क्लब झापामा जारी झापा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको क्वार्टरफाइनलमा रुपन्देही–११ लाई २–० ले पराजित गर्दै आर्मीले अन्तिमा चारमा ठाउँ पक्का गरेको हो । आर्मीलाई जिताउन नवयुग श्रेष्ठ र टेकबहादुर बुढाथोकीले एक–एक गोल गरे । यसअघि सोमबार भएको पहिलो क्वार्टरफाइनलमा सशस्त्र प्रहरीलाई पराजित गर्दै हिमालयन शेर्पा क्लब सेमिफाइनलमा पुगिसकेको छ । तेस्रो क्वार्टरफाइनलमा बुधबार झापा–११ ले सुदूरपश्चिमाञ्चल फुटबल टिमसँग खेल्नेछ । झापाले प्रिक्वार्टरफाइनलमा शेर फुटबल क्लबलाई हराएको थियो । सुदूरपश्चिमाञ्चललले भने सीधै क्वार्टरफाइनल खेल्ने अवसर पाएको हो

Parliamentary Committee directs govt to appoint ambassadors soon

Jan 31: The meeting of the International Relations and Labour Committee under the Legislature-Parliament today has directed the government to appoint the ambassadors in various countries where the post for the same were vacant for long. The committee held discussions with Foreign Minister Dr Prakash Sharan Mahat in this regard and progress report of honorary ambassadors. The committee President Prabhu Sah, shared that the meeting decided to direct the government to appoint the ambassadors soon adding that the absence of ambassadorial posts was affecting diplomatic activities in these countries. The…

Upper Trishuli Three ‘A’ completion tenure extended

Jan 31: The deadline to complete the Upper Trishuli Three ‘ A’ project has been extended by the next 34 months. The implementation of the 12.42 billion project got affected due to the Gorkha Earthquake and India’s unofficial border blockade. A meeting of Nepal Electricity Authority (NEA) Board of Directors held last Wednesday, deciding to extend the project’s completion term, urged the Chinese contractor to immediately resume the construction works. As per the new development, the contractor China Gezhouba Group of Companies Ltd, is expected to complete the 60-Megawatt project…