संघीय समाज कतारको सह-अध्यक्षलाई बिदाइ

नेपाली संघीय समाज कतारको सह-अध्यक्ष गणेश कुमार राई लाइ आज एक कार्यक्रम बिच बिदाइ गरिएको छ।  कतार बसाइ लाई विट मार्दै नेपाल प्रस्थान गर्ने भएकोले नेपाली संघीय समाज कतारको अध्यक्ष डीएन मगरको अध्यक्षतामा दोहाको एक होटलमा बिदाइ कार्यक्रम राखी उहाले सस्थालाइ दिनु भएको अतुलनीय योगदान साथ सहयोग र समर्थनको उच्च मुल्यांकन गरी कदर पत्र प्रदान गर्दै खादा ओडाएर सम्मान सहित बिदाइ गरिएको हो। उक्त बिदाइ कार्यक्रममा अध्यक्ष डीएन मगरले खादा ओडाउदै उहाँको यात्रा सफलताको कामना गर्नु भएको थियो भने अध्यक्ष डिएन मगर प्रमुख सल्लाहकार चन्द्र सेर राई उपाध्यक्ष हिराधन राइले संयुक्त रुपमा…

गुण्डाका टिपर बन्द गराउँछु – ट्राफिक प्रहरी प्रमुख खनाल

१६ साउन, काठमाडौं । सडकमा आतंक मच्चाउने टिपरमाथि महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं डीआईजी सर्वेन्द्र खनालले  कारबाही थाल्ने बताएका छन् । टिपर ब्यवसायमा गुण्डाको लगानी मौलाएको भन्दै त्यस्ता टिपर बन्द गर्ने चेतावनी दिए । तीव्र गतिमा दौडिने, नियम नमान्ने र अरु सवारी तथा यात्रुलाई पेल्ने र ओभरलोड बोकेर सडक विगार्ने गरेको भन्दै टिपरहरु बढी आलोचित छन् । ट्राफिक प्रहरीमा पनि टिपरले सकडमा आतंक सिर्जना गरेको भन्दै धेरै गुनासो आउने गरेका छन् । सोमबार काठमाडौंको बग्गीखानामा ट्राफिक ब्यवस्थापनबारे भएको छलफलमा टिपर ब्यवसायी संघका प्रतिनिधिलाई सम्बोधन गर्दै खनालले डाँडा पाखा आगट्ने…

जनकल्याण तमु समाजको अध्यक्षमा पुनः इन्द्रबहादुर तमु

पोखरा १६,साउन /जनकल्याण तमु समाज(थाक)को अध्यक्षमा पुनः इन्द्रबहादुर गुरुङ चयन हुनुभएको छ। पोखरा १२ नहरमार्गस्थित समाजको २६ औँ बार्षिकोत्सव तथा साधारणसभाले सर्वसम्मत कार्यसमिति गठन गरेको हो । समाजको उपाध्यक्षमा चन्द्रबहादुर गुरुङ, सचिवमा मिना गुरुङ, सह–सचिवमा खोमबहादुर गुरुङ, कोषाध्यक्षमा सुवेदार गणेशबहादुर गुरुङ चयन हुनु भएको छ ।त्यस्तै सदस्यहरुमा हरिबहादुर गुरुङ, यज्ञबहादुर गुरुङ, बालकृष्ण गुरुङ, बेलबहादुर गुरुङ, तुलाराम गुरुङ, नन्दकुमारी गुरुङ, आशकुमारी गुरुङ, साबित्री गुरुङ, रिता गुरुङ, पुष्पा देवी गुरुङ, हुकुमबहादुर गुरुङ र बेलबहादुर गुरुङ चयन हुनु भएको छ । यसैगरी आमा समितिको अध्यक्षमा नन्दाकुमारी चयन हुनुभएको छ । पुनः अध्यक्षमा सर्वसम्मत…

आयल निगमको अनियमितताः झापामा २३ करोड पर्ने जग्गा ५३ करोडमा किनियो

१६ साउन, झापा । नेपाल आयल निगमले प्रदेश नं. १ मा पेट्रोलियम भण्डारणका लागि झापामा जग्गा खरिद गर्दा कम्तिमा ३० करोड रुपैयाँ घोटाला गरेको भेटिएको छ । विचौलियासँगको मिलेमतोमा चलनचल्तीभन्दा दोब्बर मूल्यमा जग्गा किनेर घोटाला गरिएको हो । साबिक दुवागढी-४, हालको मेचीनगर नगरपालिका वडा नं. १३ मा आयल निगमले १९ बिघा १७ कठ्ठा १३ धुर जग्गा खरिद गरेको थियो । यहाँका खास जग्गाधनीले प्रतिकठ्ठा ५ लाखदेखि ६ लाख रुपैयाँसम्म पाएका छन् भने आयल निगमले प्रतिकठ्ठा साढे १३ लाख रुपैयाँको दरमा जग्गा किनेको छ । यसरी जग्गा खरिदमा २९ करोड ८२…