बुद्ध ! तिमीलाई थाहा नभएका केही कुराहरू मैले भन्नै पर्छ

डियर बुद्ध लामा, म तिम्रो करोडौँ फ्यानहरू मध्यको एक हुँ । तिमी हजारौं प्रतिस्पर्धीहरूलाई पछि पार्दै विश्व चर्चित गायन प्रतियोगिता टेलिभिजन फ्रेन्चाइज आइडलको नेपाली संस्करण नेपाल आइडलको उपाधि चुम्न सफल भएका एक आइडल हो । अर्थात गायनमा सम्भावना बोकेका नेपाली साङ्गीतिक आकाशमा उदाउँदै गरेका एक प्रतिमा हो । तिम्रो कला र गलाको उच्च सम्मान गर्दै समयको यस घडीमा म लगायत तिम्रा करोडौँ फ्यानहरू तिमी प्रति गर्व गरिरहेका छन । र हामी आशा राख्दछौ भविष्यमा पनि तिमीले यसरी नै उपाधिहरू चुम्दै एक प्लेब्याक सिङ्गर बनेर करोडौँ फ्यानहरूलाई गर्व बनाइराख्नेछ । बुद्ध…

सबैलाई रुवाउदै पविताको न्याउली चरी

रातो मेहन्दी लाउदिन केशैमा बोलको लोक दोहोरी गीतबाट गायन क्षेत्रमा डेब्यू गरेकी पविता ग्याबा तामाङले अर्को मार्मिक लोक गीत गाएकी छन ! उनले आफ्नै जीवन कथामा आधारित न्याउली चरी रुन्छ बनैमा बोलको लोक गीत गाएकी हुन !जीवनको आरोह अवरोहका बीच एउटी चेलीले भोग्नु परेको जीवनको कथा व्यथा समेटिएको उक्त गीत गायिका पविताको आफ्नै वास्तविक जीवन कहानी समेटेर बनाइएको हो ! अत्यन्तै मार्मिक उक्त गीतको शब्द विरेन्द्र ग्याबा तामाङले कोरेको छन भने संगित आर.बि लामाले भरेको हो। उक्त न्याउली चरी रुन्छ बनैमा गीतको प्रस्तुतकर्ता मलेशियामा कार्यरत संगित प्रेमी प्रकाश तामाङ हुन…

१३० स्थानीय तहको मतपरिणाम हेर्नुस सुचिसहित

असोज ९,पोखरा –  प्रदेश नम्बर २ मा असोज २ गते भएको तेस्रो चरणको स्थानीय तह निर्वाचनको मतगणना अझै जारी छ। सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार अहिलेसम्म १३० स्थानीय तहको अन्तिम मत परिणाम आइसकेको छ। १ सय ३६ तहमध्ये अब ६ स्थानीय तहको अन्तिम मतपरिणाम आउन बाँकी छ। बाँकी तहमा मतगणना जारी छ। अहिलेसम्म नेपाली कांग्रेस ३७ स्थानीय तहमा विजयी भएको छ। संघीय समाजवादी फोरम २५ तहमा विजयी भएको छ भने राजपा २४ स्थानीय तहमा विजयी भएको छ। माओवादी केन्द्र २१ स्थानीय तहमा विजयी हुँदा नेकपा एमाले १७ तहमा विजयी भएको छ।…

अमेरिका बाट बुद्ध लामा लाइ ९ लाख सहयोग

  चर्चित रियालिटी शो नेपाल आईडल को बिजेता बुद्ध लामा लाइ “बुद्ध लामा जिताउ अभियान अन्तर्गत” अमेरिका बाट नगद सहयोग प्राप्त भएको थियो ।   करिब ९ लाख रुपया जम्मा भएको उक्त रकम अमेरिका मा बस्नु हुने नेपाली दाजु भाइ तथा दिदी बहिनी हरु द्वारा सङ्कलन गरिएको थियो । सोही ९ लाख रुपैया पोखरा र काठमाडौमा ४ लाख ४० हजार चारसय चालीस गरि दुई ठाउँमा पठाईएको थियो जसमा पोखरा को नेतृत्व तामाङ सोसाइटी अफ अमेरिका का माहासचिव अमर तामाङ ज्यु ले गर्नु भएको थियो भने त्येसै गरि काठमाडौ को नेतृत्व…

साइप्रस बाट बुद्ध लामा जिताउ अभियान को लागि नगद रु ३२०००० (तिन लाख बिस हजार) नगद सहयोग

“प्रतिष्ठाको पहिलो आवाज” नेपाल आइडल को बिजेता बुद्ध लामा लाइ नेपाल आइडल बनाउनको निमित देश तथा विदेश एवं विभिन्न स्थान बाट सहयोग गर्नु भएको थियो जसको कारण आज बुद्ध लामा नेपालको पहिलो नेपाल आइडल बन्न सफल हुनु भएको छ।   यसैक्रममा फेसबुक मार्फत खुसि शेर्पा र कल्पना दोङ्ग को नेतृत्वमा बुद्ध लामा जिताउ अभियान अन्तगर्त फेसबुक म्यासेन्जर ग्रुप संचालन गरि करिब दुइ हप्ताको अन्तरालमा नगद रु तिन लाख बिस हजार रुपैया संकलन गरेर बुद्ध लामा जिताउ अभियान नेपालको अभियान कर्ता सोनाम छिरिङ्ग शेर्पा र राजिव मोक्तान तामांग मार्फत रकम पठाईको…

बुद्ध लामालाइ पोखरामा भब्य स्वागत

पोखरा २७ भदौ ।नेपाल आइडलका फाइनालिस्ट बुद्ध लामालाइ पोखरामा भब्य स्वागत गरिएको छ। एपिवान टेलिभिजनद्धारा सञ्चालित चर्चित रियालिटी शो ‘नेपाल आइडल’ को ग्राण्ड फिनालिमा प्रवेश गरेका गायक बुद्ध लामा लाइ मंगलबार पोखरामा भव्य स्वागत गरिएको छ. करिब चार महिना पछि आएका लामालाई पोखरा विमानस्थल बाटै स्वागत पश्चात बाइक र्याली गरि पोखरा बजार परिक्रमा गरेर जनप्रिय बहुमुखी क्याम्पस को प्रङ्गणमा बुद्धले आफ्नो प्रस्तुति राखेका थिए.   ग्रान्ड फिनालि प्रवेशपछि आफ्नो गृहनगर पोखरा आएका बुद्धसंगै रियालिटी सो संग सम्वन्धित अन्य प्रतिनिधीहरुको समेत् सहभागिता रहेको छ फाइनल प्रतिष्प्रर्धामा आफ्नो लागि भोट अपिल तथा…