शुकुमाया फाउण्डेशनद्दारा विद्यार्थीलाई कपी र ब्याग सहयोग

 काठमाण्डौ,१७ चैत्र । शुकुमाया फाउडेशनले जोरपाटी बेसिगाउँ स्थित प्रक्रितिनगर मा रहेको  सहयोगी समाज नेपाल मा अध्यायनरत १३ जना बालबालिकालाई कपी,कलम र ब्याग सहयोग गरेको छ ।  समाजसेवाको क्षेत्रमा छोटो समयमा नै  आफ्नो अलगै पहिचान बनाउन सफल सुकुमाया फाउन्डेसन ले आफ्नो पहिलो बार्षिक उत्सब सफलतापुर्वक सम्पन्न गरेको छ । फाउण्डेशनले आफ्नो पहिलो वार्षिक उत्सबको अबसर पारेर विद्यार्थी बालबालिकालाई स्टेशनरी सामान सहयोग गरेको हो । शुकुमाया फाउण्डेशनले आफ्नो वार्षिक उत्सबको अबसरमा विद्यार्थी वालबालिका संग सामुहिक रुपमा केक काटेर रमाईलो समेत गरेको थियो । उक्त कार्यक्रममा फाउण्डेशनका अध्यक्ष शुकुमाया मोक्तान,उपाध्यक्ष जनक तामाङ,सचिब पुस्पा खड्का  …

बन्दुकमा नालमा टिकेको क्रान्ति कलममा परिवर्तन गरौं

 म पनि कलममा क्रान्ति गर्छु बन्दुक चलाउनेहरु सग हैन अन्य र अत्याचार गर्ने संग हत्या हिम्शामा बन्दुक अगाडि बढायको हैन निस्वार्थ भावनाले कलम चलाउछु क्रान्तिमा बन्दुक चलाउने लाई रचनाले नै प्रभाव पार्नु छ कलमको भरमा शान्तिको आह्वान गर्नुछ हरेक मान्छेको मोड बदल्नुछ यहाँ नयाँ नयाँ रचनाको सिर्जना गर्नुछ यहाँ अन्याय र अत्याचारको विरुद्धमा लडनु छ् गरिब र निमुखा जनता लाई अधिकार दिलाउनु छ कलम चलाउनु छ यहाँ नयाँ सोच नया बिचार बाट अगाडि बढ्नु छ बन्दुक चलाउने र कअलम चलाउने क्रान्तिमा नितान्त फरक छ यसैले तिमीहरू बन्दुक चलाउछौ म कलम…

‘लिलिबिली’ले यसरी ततायाे झापा ( भिडियाे सहित )

झापा । चैत्र ३० गतेबाट रिलिज हुन लागेको चलचित्र ‘लिलिबिली’ले पनि मोफसलका विभिन्न स्थानमा कन्सर्ट गरेको छ । चितवनबाट सुरु भएको कन्सर्ट पूर्वका विभिन्न शहरमा पुगेर सकिएको छ । चितवन, दमक, धरान, विर्तामोडमा गरिएको कन्सर्टमा दर्शकको उपस्थिती बाक्लो देखियो । यूवापुस्तामा राम्रो फ्यान बटुल्न सफल चलचित्रका मुख्य नायक प्रदिप खड्कालाई हेर्न दर्शकको भीड लाग्यो । यो टुरमा प्रदिपको साथमा नायिका जसिता गुरुङ, निर्देशक मिलन चाम्स, निर्माता सुदिप खड्का, नेपाल आइडलका गायक प्रताप दास, गायक एसडी योगी र गायिका मेचु धिमाल सहभागी थिए । गोविन्द शाही, सुदिप खड्का, मिलन चाम्सले मिलेर…

बलात्कार विरुद्धको राष्ट्रिय अभियान झापा बाट सुरु ( भिडियाे सहित )

झापा । बलात्कार विरुद्धको राष्ट्य अभियान झापा बाट सुरु भएको छ । दमक पब्लिक लाइब्रेरी युथ टिम द्वारा झापाको दमकमा आयोजना गरिएको एक दिने सचेतनामुलक महिला हिंसा तथा बलात्कार विरुद्धको कार्यक्रममा ५०० भन्दा बढी युवाहरुले एकै साथ हिंसा र बलात्कार विरुद्ध बिरोधको आवाज निकालेका छन्। पहिरन हैन सोच बदलौ ,बलात्कारलाई जेल हैन फाँसी नारीलाइ गरौ सत्कार रोकौ अब बलात्कार ,प्रशासनको चुपतन्त्र अपराधीको लुटतन्त्र, एक दुई महिना जेलमा,प्रशासन नाच्छ अपराधीको खेलमा जस्ता नाराहरु लेखिएका पर्चाहरु बोकेर दमक गोर्खा डिपार्टमेन्टको प्राङ्गण बाट सुरु गरिएको उक्त र्यालीले नगरको मुख्यभाग परीक्रमा गरी पुन गोर्खा…

नाई नभन्नु ल ५ को सुटिङ झापामा, यस्ताे भन्छन् क्यामरामेन ( भिडियाे )

झापा । नेपालका चर्चित क्यामरामेन हरुको कुरा गर्दा छुटाउनै नहुने  नाम हो  पुरुषोतम प्रधान । उनी अहीले चर्चित चलचित्र नाई नभन्नु ल को नयाँ सिरीज नाई नभन्नु ल ५ को सुटिङका क्रममा झापा आएका छन् । प्रधानले पुर्वका  झापा र इलामका केही स्थानमा नाई नभन्नु ल ५ का लागी दृष्य छायाङ्कंन गर्ने भएका छन् । उनी भन्छन् यहाँको मनोरम दृष्यलाई क्यामरामा कैद गरेर अहिले देखे भन्दा फिल्मको पर्दामा फरक देखाउनेछु । यीनै चर्चित क्यामरामेन पुरुषोतम प्रधान संगको कुराकानी

गाइकाण्ड बारे जन प्रतिनिधि लार्इ गुनासाे संगै सुझाब – मकन तामाङ (नेपाल ल क्याम्पस)

अहिले सामाजिक संजालमा गाइकाण्ड भन्दै जे लेखिएको छ र देखिएको छ यो नेपाल को बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषता अनि विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्धन गर्ने कुराको बिपरित छ र यो समतामुलक समाजनिर्माण कार्यको बाधक पक्ष बनेको छ । नेपालले सम्पूर्ण जनतालाई समान ब्यबहार र समान रुपमा अधिकारको संरक्षण गर्ने, कसैलाई पनि भेदभावपूर्ण ब्यबहार नगर्ने र मिलेर बस्न सक्ने वातावारणको लागि संबिधानसंगै बिबिध कानुनहरुको अबलम्बन गरेको छ । यसै सन्दर्भमा नेपालको आदिबासी जनजातिको राजनीतिक, आर्थिक ,सामाजिक एबम सास्कृतिक अधिकार, समान सहभागिता…