असाेककाे घर यसरी भयाे झिलिमिलि, धमाधम सहयाेग जुट्दै

झापा।   दमक झापाका असोक यसरी भाइरल भएकी यु टुबमा उनका भिडियो हरु छोटो अबधीमा धेरै अपलोड हुनेमा पर्दछ । उनी गित रेर्कड गराउन गएका बेला उनी संग कुरा गर्न यु टुबरर्स हरुको लाइन नै लाग्यो छोटो समयमा यती चर्चा कमाएकी ह्वातै कमाएको यो चर्चा दिगो नहुने पो होकी भन्नेहरु पनि छन् । यता यु टुव च्यानले असोकलाइ अलिबढी प्राथमिकता दियो र कमाउ धन्दा मै लागे भन्ने को संख्या नि धेरै छ । यु टुबकै कारण असोकले शिक्षा पाए पनि परीवारको अवस्था नाजुक रहेको छ ।  अध्यारो मा बसेको असोक परिवार…

चुलाचुलीमा भएको बम बिस्फोटमा ४ लाख बराबरको क्षति, सर्बदलिय बैठक सम्पन्न ।

बैशाख १६ इलाम, चुलाचुली गाउपालिका वडा नम्बर २ को प्रस्तावित वडा कार्यलय भवनमा गत बैशाख १ गते अज्ञात समूह द्वारा बम बिस्फोटको घटनाबारेमा आज गाउपालिकाले सर्बदलिय बैठकको आयोजना गरि क्षतिको विवरण सार्बजनिक गरेको छ । उक्त बिस्फोटले भवनमा करिब ४ लाख बराबरको क्षति भएको गाउपालिकाका प्रबक्ता तथा छानबिन कार्यदल समितिका संयोजग रनबहादुर लिम्बुले जानकारी दिएका छन । कार्यक्रममा गाउपालिका अध्यक्ष तथा बैठकका सभापति प्रदिपचन्द्र राइले गाउपालिकामा यस्तो घटना घट्नु निक्कै दुखद कुरो भएको भन्दै घटना कस्ले र के का लागि गरेको भन्ने विषयमा खोजीकार्य भैरहेको बताएका छन । त्यसैगरि कार्यक्रममा…

बैशाख १९ देखि प्रदेशकै सर्वाधिक पुरस्कार राशी काे गाेल्डकप दमकमा हुदै

झापा । बैशाख १९ देखी दमकमा दमक गोल्डकप २०७५ हुदै । दमक नगरपालिकामा  दमक गोल्डकप २०७५  रमपम संग सगै फुटबल प्रतियोगीता आयोजना हुने भएको छ  ।  उक्त प्रतियोगीता बारे  अायाेजकले शनिबार एक कायर्क्रम गरी जानकारी दिएका छन् । प्रतियोगीताको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने जनाईएको छ । नगरपालिका अन्तर्गतको दमक नगर खेलकुद विकास समितिको आयोजनामा आगामी बैशाख १९ गते देखि दमक गोल्डकप हुन लागेको हो । प्रतियोगीतामा एक नम्बर प्रदेशकै सर्वाधिक पुरस्कार राशी राखिएको छ । प्रतियोगीताको उपाधी बिजेताले १३ लाख ११ हजार रुपैयाँ पाउने छ आयोजक प्रचार समिति…

असोक को जिबन त फेरीयो तर परीवार भने बाँसको घरमा, टुकीको भरमा ।

 १३ वैशाख , झापा । तपाईं हामीलाई झापा दमकका अशोक दर्जी गित गाएर एकै चोटी ह्वात्तै चर्चामा आए जस्तो लाग्छ । तर उनले यो अवस्था सम्म आईपुग्न, सडकपेटीमा चार बर्ष गित गाएर बिताएका छन् । अहिले उनको भिडियो लगातार युटुबको ट्रेन्डिङमा परिरहेको छ । नाम चलेका ५० वटा भन्दा बढी युटुब च्यानलहरुले भिन्न भिन्न शिर्षकमा अशोकका भिडियोहरु अप्लोड गरेका छन् । उनी यतिबेला सर्वत्र चर्चाको शिखरमा रहेका छन् । युटुब च्यानलहरुकै कारण उनले आफ्नो सुनौलो भबिश्य प्राप्त गरेका छन् । उनको सडक पेटीको गायन यात्रा अहिले गित रेकर्डगर्ने सम्मको स्थितीमा…

सवारी दुर्घटनामा परि श्रीमान श्रीमतीको मृत्यु, छोरा सकुशल ।

११ वैशाख , झापा । सवारी दुर्घटनामा परेर झापामा मंगलबार दुईजनाको ज्यान गएको छ । अपरान्ह ४ः५० बजे भएको दुर्घटनाबाट श्रीमान–श्रीमतीको मृत्यु भएको हो ।उनीहरु सवार स्कूटरलाई पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको कन्काई नगरपालिका–१ दुर्गापुरमा ट्रिपरले ठक्कर दिएको थियो । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १६ प ४२०८ नम्बरको स्कूटरलाई पछिपछि जाँदै गरेको ना ७ ख ८०१८ नम्बरको ट्रिपरले ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक राजेश राईले जानकारीदिए ।ठक्करबाट स्कुटर चालक धनकुटा देबे्रबास–४ का ४२ वर्षीय राजेश श्रेष्ठ र उनकी श्रीमती ३३ वर्षीया पुष्पा श्रेष्ठको घटनास्थलमै मृत्यु…

अन्तर्राष्ट्रिय पुस्तक दिवशको अवसर मा दमक जेसीज द्वारा पुस्तक हस्तानतरण ।

१० वैशाख , दमक । अन्तर्राष्ट्रिय पुस्तक दिवशको अवसर पारेर सोमबार दमक जेसीजले दमक पव्लिक लाईब्रेरीलाई पुस्तक हस्तान्तरण गरेको छ । दमक पब्लीक लाइबेरीमा आयोजीत कार्यक्रममा लाईब्रेरीलाई बिभिन्न विधाका पुस्तकहरु जेसीजको तर्फबाट हस्तान्तरण गरिएको छ । सो अवसरमा साहित्य, इतिहास, विश्व, प्रेरणा लगायत बिभिन्न विधाका ८० थान पुस्तक हस्तान्तरण गरिएको थियो । दमक जेसीजका अध्यक्ष चन्द्र खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी साहित्यकार मिश्र बैजयन्ती रहनुभएको थियो । साथै बिभिन्न ब्यक्ती हरुले आ आफ्नो तर्फ बाट पनि किताब हस्तानतरण गरेका थिए । कार्यक्रममा प्रमुख अतिथी मिश्रले १० हजार र जेसीज…