गायिक निर्जला अधिकारीको आधुनिक गीतीसंग्रह ” निहालेर हेर ” हेर्नुहोस भिडियो

रोशन पोखरेल , काठमान्डौँ , असार १५ नव गायिका निर्जला अधिकारीको आधुनिक गीत ‘निहालेर हेर’ को भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा शब्द तथा संगीत निर्जला अधिकारी स्यमको रहेको छ । क्लासिकल र लोक पप म्युजिकलाई फ्युजन गरेर तयार गरिएको गीतको भिडियोमा निर्जला र आनन्द क्षेत्रीको अभिनय रहेको छ । निर्जला अधिकारी निर्देशित भिडियोमा जि राज शर्माको छायाङ्कन रहेको छ भने सम्पादन विवेक सुनारले गरेका हुन । हेर्नुहोस भिडियो

गायक राजु अर्याल को आवाजमा नयाँ तिज गीत “तिम्रो बुढी नक्कली ” हेर्नुहोस भिडियो

सलिना म्युजिक प्रलिको प्रस्तुतिमा रहेका अलिफ खानको लय तथा युबराज जिसिको शब्द सिर्जनामा रहेको “तिम्रो बुढी नक्कली ” बोलको म्युजिक भिडियो सार्बजनिक भएको छ । नारीहरुको बास्तविक पिडाका भोगाईहरु समेटेर गीत बजारमा आइरहेको अवस्थामा तिजमा नेपाली नारीहरुलाई मनोरञ्जन दिनका लागी गायक राजु अर्याल र गायिका बिन्दु तामाङको आवाजमा रहेको कमेडि लोकदोहोरी गीत बजारमा आएको हो । ेसुरेस श्रेष्ठले छायाँकन गरेको भिडियोलाई दिपक विष्टले सम्पादन गरेका हनु । निरु खड्का ,आकाश भण्डारी दिनेश थापा र स्मृति थापाको अभिनय रहेको यस भिडियोमा अहिलेका चर्चित भिडियो निर्देशक कपिल लामाले गरेका छन् । हेर्नुहोस…

भगिरथ चलाउने र गायिकाहरु तुलसा थापा र सिता थापाकोे आवाजमा‘बेहुली बनाउछु’ ( हेर्नुहोस भिडियो )

रोशन पोखरेल , काठमाण्डौ, असार १६ । हिन्दु नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको पुन्य अवसरलाई मध्य नजर गदैँ देवी म्युजिक प्रालीको प्रस्तुतिमा तुलसा थापा र सिता थापाको मौलिक लोकदोहोरी गीत ‘बेहुली बनाउछु’ गीतको भिडियो सार्वजनिक भएको छ । ‘बेहुली बनाउछु’ गीतमा भगिरथ चलाउने र गायिकाहरु तुलसा थापा र सिता थापाकोे आवाज रहेको छ । समय र परिस्थितीले गर्दा आफनी माइती घर जान नपाएका चेलीहरुको गुनासो तिज गीतमा समेटिने गरिन्छ । महेन्द्र विश्वकर्माको शब्द तथा सागर लामाको मौलिक लय सिर्जना रहेको छ । दुर्गा पौडेलको छायाँकन , दिपक विष्टको सम्पादनमा…

ग्राण्डी अस्पतालको छत मै हेलिकप्टर दुर्घटनाग्रस्त ।

१६ असार , काठमाडौं । बिरामी बोकेर आएको हेलिकप्टर अवतरण गर्ने क्रममा अस्पतालको छतमै दुर्घटनामा परेको छ । अवतरण गर्ने क्रममा सिम्रिक एयरको हेलिकप्टर ग्राण्डी अस्पतालमा दुर्घटना भएको हो । काठमाडौँ प्रहरीका प्रमुख एसएसपी विश्वराज पोखरेलका अनुसार दुर्घटनामा कुनै मानवीय क्षति भएको छेैैन । हेलीकप्टर माथिल्लो तलाबाट तल्लो तल्लामा खसेको छ । जसमा विरामीको उद्दार भइसकेको छ । हेलिकप्टरलाई भने निकाल्न सकिएको छैन । अस्पतालले भने विमानमा पाइलट मात्र भएको दावी गरेको छ । विमानमा सामान्य क्षति पुगेको स्रोतको दावी छ ।

गायिका शुसिला पाठक भन्छीन् ‘म त नेपाली’ (भिडियो सहित)

काठमाडौं । पछिल्लो समय चर्चामा आएकी गायिका शुसिला पाठकको नयाँ गीत सार्वजनिक भएको छ । गायिकाले ‘म त नेपाली’ नामक गितको म्युजिक भिडियो युटयुव मार्पmत सार्वजनिक गरेकी हुन । अम्बिका गुरुङ र गायिका सुशिला पाठक अनि सङ्गीतकार शीलाबहादुर मोक्तानको संयुक्त रुपमा यस गीतमा बजारमा ल्याएका हुन । गीतको म्युजिक भिडियोमा गायिका पाठक स्वयमले अभिनय गरेकी छन । समन अधिकारीले निर्देशन गरेको गीतको भिडियोमा जुना सुन्दास, दीपक राज र गायिका सुशिला लगायतलाई फिचरिङ गरिएको छ । पाठक एक पछि अर्को चर्चित गीतहरु गाएर दर्शक श्रोताहरु तथा गित संगीत प्रेमीहरुको मन मुटुमा…

गायक विवेक थिङ तामाङको “मायाको तस्विर”सार्वजानिक (भिडियोसहित)

सर्लाही जिल्लाको डुङरीखोला २ डापडाँडामा जन्मेका (हाल मलेसिया) विवेक थिङ तामाङले “मायाको तस्विर” बोलको गीत बजारमा ल्याएका छन । सानैबाट साङ्गितिक क्षेत्रमा सक्रिय थिङले गाएको पहिलो गीत हो । आफुले गाएको पहिलो गीतमा आफ्नै शब्द,स्वर र अभिनय रहेको छ् । आफुले गाएको पहिलो गीत सुनेर प्रतिकृया दिन आग्रह गरेका छन विवेकले । गीतमा विवेक थिङ तामाङको शब्द,स्वर रहेको छ भने सङ्गित अजय तामाङ्ले गरेका छन । कमल संसारले छांयाङ्कन र निर्देशन गरेको भिडियोलाई एम सेर्चनले सम्पादन गरेका हुन । भिडियोमा गायक विवेक थिङ तामाङ ,सन्जना चौधरी र रोशन लामाको अभिनय…

गायक टेकम पाण्डे को आवाजमा ”सुर्य छेकिदैन” हेर्नुहोस भिडियो सहित

काठमान्डाँै , असार १५ पछिल्लो समय निकै ब्यस्त तथा चर्चित आफना सिर्जनाहरु आम संगीत पारखीहरुका लागी ल्याइरहेका गायक टेकम पाण्डे र गायिका सुमित्रा काफलेको आवाजमा रहेको निकै मार्मिक गीत “सुर्य छेकिदैन” को भिडियो सार्वजनिक भएको छ । डम्वर चन्द बगरको शब्द तथा रामु खड्काको लय सिर्जना रहेको छ । सुरेश श्रेष्ठको छायाँकन , अमर शाक्यको सम्पादनमा गीतको भिडियो रहेको छ । सारिका केसी र ओवी रायमाझीले अभिनय गरेका छन्। भने निर्देशन कपिल लामाले गरेका छन । हेर्नुहोस भिडियो

चुलाचुलीमा असार पन्ध्र ।

१५ असार । ईलामको दक्षिणी भेगमा रहेको चुलाचुली गाँउपालीकामा पनि आज सामुहिक रुपमा धान रोप्दै १५ औँ राष्ट्रिय धान दिवस मनाईएको छ । चुलाचुली गाउँपालीकाको सहकार्यमा साना किसान सहकारी संस्थाले गाउँपालीकामा सामुहिक धान रोपाई कार्यक्रमको आयोजना गरेको हो । साना किसान सहकारी संस्था चुलाचुलीका अध्यक्ष हेमकला खड्काको सभापतित्व रहेको कार्यक्रममा चुलाचुली गाँउपालीका अध्यक्ष प्रदिपचन्द्र राईको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा चुलाचली गाउँपालीका अधिकृत छविखतिवडा, वडा नम्वर एक र दुईका वडा अध्यक्ष, वडा सदस्य, सामाजिक अगुवा लगायत चुलाचुलीका सबै वडाका स्थानियहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा गाउँपालीका अध्यक्ष प्रदिपचन्द्र राईले…

चर्चित लोकदोहोरी गयिका टिका पुनले ”तिमी बाहेक ”मेरो केही छैन किन भनि न त हेर्नुहोस भिडियो सहित

आर पोखरेल , काठमान्डौँ , असार १५ प्रियसी म्युजिक प्रालीको प्रस्तुतिमा लाल बहादुर रोकाया ललितको मार्मिक लोकदोहोरी ” तिमी बाहेक” को भिडियो बजारमा आएको छ । गायक लाल बहादुर रोकाया र गायिका टिका पुनको आवाजमा रहेको गीतमा बास्तविक पिडाको अनुभुति समेटिएको वियोगान्त गीतको भिडियो बजारमा आएको हो । लाल बहादुर रोकायाको शब्द तथा कमल संगीतको मौलिक लय सिर्जना गीतमा रहेको गीतमा पिडाको चित्कारलाई ब्यक्त गरिएको छ । सागर गौत्तमले छायाँकन गरेको भिडियोलाई अविनास डिसीले सम्पादन गरेका छन । गीतको म्युुजिक भिडियोलाई बविता पुरीले निर्देशन गरेकी हुन । भिडियोमा विमल अधिकारी…

गायक जयराम शाही र देवी धर्तिको आवाजमा “घरवार बनाई देउ” हेर्नुहोस भिडियो सहित

रोशन पोखरेल , असार १३ । गायक जयराम शाही र गायिका देवी धर्तिको आवाजमा रहेको नयाँ मौलिक भाकामा आधारित गीत “घरवार बनाई देउ” कोे म्यूजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक उक्त मौलिक गीतमा युवा युवतीमा आइपर्ने विशेष परिस्थतीलाई चित्रण गरिएको छ । गीतमा मौलिकपनको नेपाली संस्कृति झल्काउने गरि छायाँकन गरिएको हो । अलिफ खान को शब्द तथा राजु अर्यालको संगीतमा गीत तयार पारिएको छ । रामजी खाँड , करिश्ष्मा ढकाल र सोनु थापाको सर्वोकृष्ट अभिनय रहेको भिडियोलाई सुरेश श्रेष्ठको छायाँकन, दिपक विष्टको सम्पादन र काजिश श्रेष्ठको निर्देशन रहेको छ…