चर्चित गायिका टिका पुनको आवाजमा ‘ सपनीमा ’ भिडियो सहित

काठमान्डाँै ,कात्र्तिक १४ काठमाडौँ । पछिल्लो समयमा सांगितीक क्षेत्रमा स्थापित बनिसकेकी गायिका टिका पुनको मौलिक लोक भाकाले सजिएको लोकदोहोरी गीत ‘सपनीमा ’ को भिडियो बजारमा आएको छ । गायिका टिका पुन र गायक शरण कुमार माझीको आवाज रहेको छ । नेपाली लोकसंगीतको क्षेत्रमा आफना सर्वाेकृष्ट रचनालाई आम दर्शक तथा श्रोता माझँमा ल्याएर सबै मन मुटुमा बस्न सफल सर्जक राजिव तामाङको शब्द तथा गायक शरणको लय सिर्जना रहेको छ । कृष्ण श्रेष्ठको छायाँकन , अनिल विष्ट प्युठानीको सम्पादन , विशाल बैरागीको निर्देशन भिडियोमा रहेको छ ।भिडियोमा विरेन्द्र परियार र संगीता क्षेत्रीको…

गायक प्रमोद खरेलको स्वरमा ‘ रुँदा सगैँ रुन्छु ’ भिडियो सहित

काठमान्डौँ , कात्र्तिक १४ – नेपाली सांगितक क्षेत्रमा निकै रुचाइएका गायक प्रमोद खरेलको स्वरमा ‘ रुँदा सगैँ रुन्छु ’ बोलको गीतको भिडियो बजारमा आएको छ । प्रेम पछाडीको विछोडको कालो पर्दालाई गीतमा समेटिएको छ । सुरज रसायलीको शब्द तथा कमल घोसालीको संगीत संयोजन गीतमा रहेको छ । आफनी प्रेमीकालाई गुमाउनु पर्दाको पिडालाई गीतमा सवोकृष्ट रुपमा समेटिएको छ । मुकेश हुमाँगाईँको छायाँकन , अविनास डिसीको सम्पादन , बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । ‘ रुँदा सगैँ रुन्छु ’ गीतमा बुद्धविर थापा र सुशिला देवकोटाको लोभलाग्दो अभिनय रहेको छ । हेर्नुहोस…

प्रताप दासको ‘जुनकिरी ’ सार्बजनिक (भिडियो सहित)

काठमान्डौँ , कात्र्तिक १४ नेपाल आइडलबाट चर्चित बनेका सबैका लोकप्रिय गायक हुन् प्रताप दास । सुमधुर स्वरका धनि प्रताप नेपाल आइडलको पहिलो सिजनमा सेकेन्ड रनरअप बनेका थिए । गायक प्रताप दासको सुमधुर स्वरमा ‘जुनकिरी ’ बोलको गित सार्बजनिक भएको छ । भुपेन्द्र न्यौपानेको शब्द तथा शंकर थापा स्माइलको संगीतमा डान्सिङ गीतको भिडियो बजारमा आएको हो । अजय रेग्मीको छायाँकन , दिपक विष्टको सम्पादन , काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । प्रेमका मनका कोमल भावनाहरुको भुमिकामा काजिश श्रेष्ठ र अन्जली अधिकारीको फिचरिङ रहेको छ । हेर्नुहोस भिडियो ।

गायिका अनिसा चौधरीको मार्मिक एल्बम ‘गुराँस फुल्यो ’ सार्वजनिक (भिडियो सहित)

काठमाडौँ,कार्तिक १३ । मन भित्रका रहरहरुलाई पुरा गर्नको लागी जिवनका अफटयारोलाई परिस्थितीलाई पनि बुझाउनुपर्छ भन्ने सन्देशका साथ गायिका अनिसा चौधरीको एल्बम ‘गुराँस फुल्यो ’ गीतको भिडियो सार्वजनिक भएको छ । परदेशमा जाने आफनो मायालुलाई गाउँ घरमा नै फर्कन आग्रह गीतमा गरिएको छ । मन भित्रको पिडालाई गायिका अनिसाले शब्द तथा संगीत मार्फत समेटेकि छन । अजय रेग्मीको छायाँकन ,दिपक विष्टको सम्पादन , काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहको छ । गीतमा काजिश श्रेष्ठ र अञ्जली अधिकारीको सर्वाेकृष्ट अभिनय रहेको छ । हेर्नुहोस भिडियो ।

गायक पवन नेपाली र राजेश नेपालीको ‘ गर्छु चोखो माया ’ भिडियो सहित

काठमान्डौँ , कात्र्तिक १३ – नेपाली सांगितक क्षेत्रमा निरन्तर क्रियाशिल रहेका गायक पवन नेपाली र प्रतिमा विश्वकर्माको सुमधुर आवाजमा सजिएको गित ‘ गर्छु चोखो माया’ बोलको मार्मिक लोकदोहोरी गीत बजारमा आएको छ । नयाँ पुस्ताको जन–जिब्रोमा निस्कने रुपको प्रशंसालाई गीतमा समेटिएको र प्रेम भित्रको विछोडलाई शब्द चित्रको माध्यमबाट ‘ गर्छु चोखो माया’ मा सकारात्मक सन्देश दिने खालको प्रेरणादायि बास्तविक कथामा आधारित गीत लाई बजारमा ल्याएको गीतका सर्जक पवन नेपालीले बताए । सपना विसीको मार्मिक लय सिर्जनामा गीतको लय तयार गरिएको हो । बविता श्रेष्ठको निर्देशन , अविनास डिसीको सम्पादन ,…

गायिका बविना किरातीको स्वरमा ‘शुन्य भाछ ’ सार्वजनिक (भिडियोसहित)

काठमाडौँ, कार्तिक १२ । संगीतकार डि आर अटुको संगीत तथा गीतकार सुरेन्द्र कार्कि शब्द सिर्जनामा रहेको ‘शुन्य भाछ ’ बोलको गीतको भिडियो बजारमा आएको छ । युवा युवती भित्रका प्रेमका सम्वादहरुलाई गीतमा समेटिएको छ ।परदेशमा गएका आफना प्रियतमको सम्झनामा मन भित्र चलेको विरहका भावहरुलाई गीतमा समेटेको गायिकाले बताइन । गीतमा राजु कार्किको एरेन्ज रहेको छ । विकाश मगरको छायाँकन , विनोद बमको सम्पादन , विजय कुमार बमको निर्देशन भिडियोमा रहेको छ । ‘शुन्य भाछ ’ गीतको भिडियोमा विजय , दिपा र सन्ध्याको अभिनय रहेको छ । हेर्नुहोस भिडियो ।