रास्वपा नेतृ नेकपा एमाले मा प्रवेश

  • ई-सरोकार
  • २०८१ चैत्र ३०, शनिबार
  • ३१३ पटक पढिएको

रास्वपा  नेतृ  नेकपा एमाले मा प्रवेश

झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ प्रियाकुमारी राई आज नेकपा(एमाले) मा प्रवेश गरेकी छन्।

नेकपा एमालेको झापा जिल्ला कमिटीले शनिबार दमकमा आयोजना गरेको जागरणसभा उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकाकी सचिव राई एमालेमा प्रवेश गरेकी हुन्।

उनलाई पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेका छन्। राई भूपु सैनिक आवासीय माविका प्रिन्सिपलसमेत हुन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट

यो साताको प्रचलित